मुख्य खबर

१२ असार, पर्वत । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस...

पर्वत । असार महिनको दोस्रो सातासम्म पर्वतमा १५ प्रतिशत धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीका अनुसार पर्वतमा १५ प्रतिशत खेतमा धान रोपाई भएको हो । यो बर्ष असारको पहिलो साता देखि नै मनसुन सक्रिय भएका काण...

पर्वत । ट्रान्समिटर पड्कीदाँ १२ दिन सम्म गाउँनै अन्धकारमय बनेको मोदी गाउँपालिका ४ हलहलेमा बुधबारबाट बत्ति बलेको छ । जेठ ३१ गते राती आएको हावाहुरी सहितको चट्रयाङको कारण ट्रान्समिटर पड्कीदाँ १२ दिन सम्म गाउँनै अन्धकारमय बनेको थियो । जसको कारण सम्पुर्ण...

कुश्मा नगरपालिकापर्वतको कुश्मा नगरपालिकाकाले आगामी आर्थिक वर्ष ०७७र०७८ का लागि झण्डै रु ८० करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ ।बुधवार सम्पन्न नगरपालिकाको छैटौ नगरसभाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि रु ७९ करोड ७८ लाख ५० हजार रुपैया बराबरको ब...

असार ११, पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं. ८ फर्सेमा एक मजदुरको शव फेला परेको छ । बुधवार विहान फर्सेका स्थानीय भरत सापकोटाको घरमा कोठा लिई बस्ने ज्याला मजदुरी गरी बस्दै आएका पूर्व घर बताउने अन्दाजी ५५र५६ वर्षका महेन्द्र राई को शब फेला...

असार ११, पर्वत । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा बिहीबार बिहान ४ जिल्लामा ११ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले ज...

असार ११, पर्वत । कोरोना संक्रमण समुदायमा फैलिएको आशंका पछि पर्वतको कुस्माबजारका केही क्षेत्र, आम्बोट र ओडारे क्षेत्रमा आवगमन बन्द गरिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समिति (सिसिएमस) पर्वतको बुधबार बसेको बैठकले दुई साता आवगम...

असार १, पर्वत । कोरोना परिक्षणका लागि स्वाव संकलन गरेको लामो समयसम्म पनि रिपोर्ट आएको छैन । दुई हप्ता अघि संकलन गरि पठाईएका स्वावको नमूना अहिलेसम्म पनि प्रयोगशालामा थन्किएको छ । स्वावको नमूना परिक्षण नहुँदा क्वारेण्टाईनमा बस्नेहरुको बसाई लम्बिएको छ ।...

असार १, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा हिजो पहिरोमा पुरिएका शव भेटिएका ६ जनाको सामूहिक अन्तेष्टि गरिएको छ । पहिरोमा पुरिएर शव फेला परेका तुलबहादुर थापा, मीनाकुमारी थापा, विविशा थापा, सम्राट थापा, कमला विक र जेनिसा विकको मोदीबेनीमा शवको...

असार १, पर्वत । जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिवार रातीको परिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई नेपाल रेडक्रस सोसाईटीले राहात वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतले पहिरो पीडित परिवारलाई त्रिपाल ६ थान, कम्वल १२...

Upcoming Events