Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1179
पर्वतमा एक मजदुर मृत अवस्थामा फेला
असार ११, पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं. ८ फर्सेमा एक मजदुरको शव फेला परेको छ । बुधवार विहान फर्सेका स्थानीय भरत सापकोटाको घरमा कोठा लिई बस्ने ज्याला मजदुरी गरी बस्दै आएका पूर्व घर बताउने अन्दाजी ५५र५६ वर्षका महेन्द्र राई को शब फेला परेको हो ।
राती खाना खाई आफ्नै कोठामा सुतेकोमा बिहान हेर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
