विहादी गाउँपालिका

विहादी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका बाच्छा, बर्राचौर, रानीपानी, बाहाकी ठाँटी, उरामपोखरा र शालिग्राम गाउँ विकास समितिहरूलाई समेटेर विहादी गाउँपालिका बनाइएको हो ।[विहादी गाउँपालिकाको कूल जनसंख्या १३,४०३ रहेको छ । यसको क्षेत्रफल ४४.८० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बाहाकी ठाँटी गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला र पैयूं गाउँपालिका, पश्चिममा बागलुङ र गुल्मी जिल्ला, उत्तरमा फलेवास नगरपालिका र बागलुङ जिल्ला तथा दक्षिणमा स्याङ्जा र गुल्मी जिल्लासम्म फैलिएको छ  |


अध्यक्ष कमल प्रसाद भुषाल 

  उपाध्यक्ष डम्वरकुमारी गुरुङ 

  कार्यकारी कृष्णप्रसाद पौडेल


जागिर चाहियो

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the...

सम्बन्धित समाचार