हाम्रो बारेमा

 संसार भर छरियर बसेका पर्वते दाजु भाइ र दिदि बहिनि लाइ संगै जोड्ने हाम्रो पहिलो खुडकिलो को रुप मा पर्बतनेपाल आएको छ।  बिसुद्ध राजनीतिक परिधि बाहिर रही पर्बतको समाचार संसार भर छर्न हामी लागि परेका छौ।  Parbat  First भन्ने नारा का साथ हामी अगाडी बढ्दै छौ, आशा छ हजुर हरु को माया र सद्भाव सधै पाई रहने छौ।   
More to come