राजनीति

साउन ७, पर्वत । नेपाल तरुण दल फलेवास नगरपालिका–३ शंकरपोखरीले वडामा संचालित योजना तथा खर्चको विवरण माग गरेको छ । फलेवास नगरपालिकामा आर्थिक अनियमितता भएको जनगुनासो बढ्न थालेको भन्दै नेपाल तरुण फलेवास नगर कार्य समितिलेसबै वडाका वडा कार्य समितिलाई गत आर्...

जेठ १२, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका यूवा नेता कुलराज पोखरेलका पिता यामप्रसाद पोखरेलको देहवासन भएको १३ औँ दिनको पुण्यतिथीमा आज सभा भएको हो ।सभामा शोक मन्तव्य राख्दै नेपाली काँग्रेसक...

 बैशाख ८, पर्वत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । बिहिवार देखि शुरु भएको नेपाल तरुण दलको दुई दिने ४ नम्वर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ...

बैशाख २, पर्वत । नेपाल तरुण दलको प्रदेश ४ स्तरिय भेलाको तयारी तिव्र पारिएको छ । पर्वतमा हुन लागेको भेलाको तयारी तिव्र रुपमा अगाडी बढेको तरुण दल पर्वतले जनाएको छ । नेपाल तरुण दल केन्द्रिय समितिको आयोजना र पर्वत जिल्ला कार्यसमितिको संयोजनमा यहि बैशाख ६...

 चैत्र २८,पर्वत ।।प्रतिनिधी सभा सदस्य लालकाजी गुरुङलाई मंगलवार पर्वतमा सम्मान गरिएको छ । नेपाल निजामजि कर्मचारी युनियन संघ जिल्ला कार्य समिति पर्वतले प्रतिनिधी सभा सदस्य लालकाजी गुरुङ सहित नेपाल टे«ड युनियन काँग्रेस पर्वतका नवनिर्वाचित अध्यक्ष स...

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ श...

फागुन २ पर्वत । प्रदेशसभा ४ को सभामुखमा माओवादी सांसद नेत्रनाथ अधिकारी निर्विरोध हुनुभएको छ । बुधबार मनोनयन दर्ताको दिन अधिकारीको मात्र उम्मेदवारी परेको हो । अधिकारीको प्रस्तावकमा माओवादी सांसद हरिबहादुर चुमान र समर्थकमा एमालेका सांसद किरण गुरुङ रहनु...

पर्वत । माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । तर, एमालेले भने मुख्यमन्त्री छान्न बाँकी नै छ ।शनिबार पोखरामा बसेको बैठकले माओवादी प्रदेशसभा संसदीयदलको बैठकले सभामुखसँगै संसदीय दलको नेता, उपनेता, प्रमुख स...

पर्वत २७ पुस । पछिल्लो समय राजनीतिक दलहरु सञ्चारमैत्रि हुन थालेका छन् । यसको उदाहरण बिहीवार पर्वतको राष्ट्रिय प्रजातन्त्र पार्टीले देखाएको छ ।राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा पर्वतले दृष्टिबिहीन बालबालिकालाई सञ्चार सामाग्री सहयोग गरेका छन् ।...

पुष २५ पर्वत ।प्रतिनिधि सभाका सांसद एव्म एमाले जिल्ला अध्यक्ष पदम गिरीले गाउँ खाली गरेर शहर छिर्ने परिस्थितीको नेपालमा अन्त्य हुनुपर्ने बताएका छन । सोमबार जलजला माझफाट पर्बत–पोखरा लेखनाथ सम्पर्क मन्च को साधारण सभा तथा अधिबेशनको उदघाटन गर्दै गिरीले शह...

Upcoming Events