Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1183




दुर्लुङ पहिरोका मृतकहरुको सामुहिक अन्त्येष्टी,द्रिपा र विवेक थापाको शव घर परिवारले लगे
दुर्लुङ पहिरोका मृतकहरुको सामुहिक अन्त्येष्टी,द्रिपा र विवेक थापाको शव घर परिवारले लगे

असार , पर्वत पर्वतको कुश्मा नगरपालिका दुर्लुङमा हिजो पहिरोमा पुरिएका शव भेटिएका जनाको सामूहिक अन्तेष्टि गरिएको पहिरोमा पुरिएर शव फेला परेका तुलबहादुर थापा, मीनाकुमारी थापा, विविशा थापा, सम्राट थापा, कमला विक जेनिसा विकको मोदीबेनीमा शवको दाहसंस्कार गरिएको गाउँलेहरुले पर्वत अस्पतालबाट शव बोकेर मोदीबेनीमा लगि दाहसंस्कार गरेका हुन्

द्रिपा थापा विवेक थापाको भने घर परिवारले नै शव बुझेर लगेका छन् माईत आएकी द्रिपा उनका छोरा विबेकको मृत्यु भएको थियो जैमिनी नगरपालिका १० पैयुँथन्थापका आफन्तले दुई आमा छोराको शव बुझेर व्यवस्थापन गरेका छन्

पहिरोमा हराईरहेका जेनिस विकको भने शव भेटिएको छैन आज दिनभरी खोज्ने प्रयास गरेपनि वर्षा निरन्तर परेपछि शव व्यवस्थापन गर्न परेपछि खोजी हुन सकेको छैन यसैबिच नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले राहात वितरण गरेको रेडक्रसले पहिरो पीडित परिवारलाई त्रिपाल थान, कम्वल १२ थान किचेन सेट वितरण गरेको हो

रेडक्रस सभापती रुद्रवहादुर रिमालले वडाध्यक्ष तेजप्रसाद पाध्या मार्फत राहात हस्तान्तरण गर्नुभएको उच्च जोखिममा रहेका परिवार लगाएतका १६ घरपरिवारलाई क्रमशः जिल्ला विपद व्यवस्थापन समितिको परामर्श अनुसार राहत वितरण गरिने सभापती रिमालले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)