मुख्य खबर

पर्वत । आइसोलेसन अस्पताल, क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने ब्यक्तिमा समेत कोरोना पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ती ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै पर्वतमा संक्रमितको संख्या ७१ पुगेको छ ।...

१३ असार, पर्वत । फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखेको छ ।आगामी आर्थिक वर्षको बजेट ८३ करोड २२ लाख ८१ हजार ९५० बराबरको प्रस्तुत गरेको छ । नगरपालिकाको सातौ नगरसभामा नगर...

१३ असार, पर्वत । पर्वतमा दुर्लभ किङ कोब्रा अर्थात राजगोमन (काली नाग) भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको छ । बुधवार कटुबाचौपार...

१३ असार, पर्वत । पर्वत स् गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । यसँगै संक्रमितको संख्या ८३८ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,...

१२ असार, पर्वत । गएको जेठ ३१ गते राती ९ जनाका ज्यान लिनेगरी गएको भिषण पहिरोका कारण घरवार गुमाएका र जोखिममा परेका परिवारहरुलाई आर्थिक तथा सुरक्षा सामाग्री सहयोग गरिएको छ ।पहिरोका कारण २६ भन्दा बढि घर उच्च जोखिमा रहेका छन् । ति घर परिवारलाई राहत र...

१२ असार, पर्वत । धौलागिरी अस्पताल बागलुङमा कोरोनाको परीक्षणका लागि पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । महामारी बढ्दै गएपछि नेपाल सरकारले धौलागिरी अस्पतालसहित देशका सातै प्रदेशका २३ स्थानमा अतिरिक्त ल्याव सञ्चालनमा ल्याउन लागेको हो ।गत असार १० गत...

१३ असार, फलेवास ।  फलेवास नगरपालिकाले कृषकहरुलाई व्यावसायिक फलफुल खेतीतर्फ आकर्षित गर्नका लागि खाडल अनुदान सहित बिरुवा वितरण गर्न थालेको छ । बिरुवा मात्र अनुदान मा दिँदा कृषकको एक हात मा कुटो एक हात मा बिरुवा हुने अनि व्यवस्थित तरिकाले बिरुवा...

१२ असार, पर्वत । पर्वतको कुश्मामा जग बनाएर छाडिएको हिँसा पीडितको आश्रय स्थल निर्माणलाई पूर्णता दिईने भएको छ । कुश्मा नगरपालिकाको अगुवाईमा ६ कोठा बन्ने गरि भवनको काम पुरा गरिने भएको हो । कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेको नेतृत्व र...

१२ असार, पर्वत । पर्वतमा पीसीआर मेशिन खरिद गर्ने अभियान शुरु भएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीका अनुसार जिल्लाका सातै स्थानीय तहको अनुरोधमा वृहत छलफल गरि यससम्बन्धि बिस्तृत अध्ययन भैरहेको छ । पीसीआर मेशिन ल्याउन आवश्यकता देखेर...

पर्वत । पर्वतमा जन्मिएर रोजगारीको शिलशिलामा बेलायत (यूके) पुगेका पर्वतेलीहरुको साझा संस्था पर्वत वलफेयर सोसाईटी यूकेले दुर्लुङको बाढिपहिरोमा पुरिएर मृत्यु भएका मृतकका परिवारलाई घर बनाईदिने भएको छ । जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङ ढकालबारीमा गत जे...

Upcoming Events