असार २४, पर्वत । जिल्लामा आज फेरी थप ३ जनाले कोरोना जितेका छन् । पर्वत कोरोना अस्पताललाई भर्ना भएका उनीहरुमा कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिनुभयो । कोरोना पोजेटिभ देखिएपछि आइ...
१४ असार, पर्वत । पर्वतमा गर्मी मौसम र झरी संगै डेँगुको संक्रमण समेत बढ्ने भएकाले सचेत हुन अनुरोध गरिएको छ । डेँगु फैलाउने लामखुट्टेको वासस्थान नष्ट गर्नुपर्ने र लामखुट्टेको लार्भा र फुल नष्ट गर्नुपर्ने आवश्यकता देखिएको चिकित्सकहरुले बताएका छन् ।पर...
२४ असार, पर्वत । समयमा अस्पताल पु¥याउन नसक्दा पर्वतमा एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पैयूँ गाउँपालिका वडा नम्बर २ की २२ वर्षिय तारा आचार्यको ज्यान गएको हो । पैयूँ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत जितबहादुर रानाका अनु...
२३,असार, पर्वत । पर्वत समाज नेदरल्याण्डले जिल्ला अस्पताल पर्वतले स्थापना गरेको ‘विपत कोष’मा एक लाख भन्दा बढि रकम सहयोग गरेको छ । पर्वत स्थायी भर भई हाल नेदरल्याण्ड बस्दै आएका पर्वतेलीहरुको साझा संस्था पर्वत समाज नेदरल्याण्डले अस्पतालले स्थापना गरेको...
पर्वत । जिल्लामा थप २० जनाले कोरोना जितेका छन् । कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएर आइसोलेसनमा उपचार गराइरहेका थप २० जनाले कोरोना जितेका हुन । कोरोना जितेका उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डार...
२२ असार, पर्वत । महिलाहरुको सीप एंव नेतृत्व बिकास सँगै स्वरोजगारको क्षेत्रमा काम गर्दै आएको पखेटा नेपाल पोखराले पर्वतको क्वारेण्टाइनमा बस्ने महिलाहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । ‘स्वतन्त्र जीवनको लागि पखेटा’ भन्ने मुल नाराका साथ स्थापना...
पर्वत/मोदीवेणीमा रहेको मोदीवेणी जेष्ठ नागरिक आश्रमलाई गण्डकी विकास वैंक कुश्मा शाखाले १६ थान पलङ र १६ थान विस्तारा सहयोग गरेको छ । गण्डकी विकास वैंक कुश्मा शाखाका शाखा प्रवन्धक केशव आचार्यले मोदीवेणी दिव्य धामका उपाध्यक्ष खुमराज पराज...
पर्वत । पर्वतको कुस्माबजारमा १५ बर्षिया बालिका बलात्कृत भएृको घटना ७ महिनापछि बाहिर आएको छ ।पर्वतको कुस्माबजारमा सामान बिक्रीको काम गर्दै आएका एक युवाले गएको पौषमा बालत्कार गरेपनि पिडीतले असारको तेस्रो साता मात्र प्रहरीमा उजुरी दिएपछि घटना...
असार २१, पर्वत । गएको जेठ ३१ गते राती ९ जनाको ज्यान जानेगरी गएको बिनासकारी पहिरो पिडितहरुलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ ।कुश्मा नगरपालिका वडा नं। ३ दुर्लुङ स्थित काहुलेमा गएको पहिरोवाट दुई परिवारका ९ जनाको ज्यान गएको थियो । मृत...
असार २१, पर्वत । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा व...
