असार १६, पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ बस्ने २२ बर्षीया हिंसापिडित युवतीलाई इन्सेकको सहयोगमा सुरक्षित घरमा व्यवस्थापन गरिएको छ । मजदुरी काम गर्दा गर्दै यौन जन्य हिंसाबाट पिडित बनेकी युवतीलाई पर्वतका इन्सेक प्रतिनिधि सन्तोष थापाको सहयोग...
पर्वत । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् । कास्कीमा...
पर्वत – पर्वतमा पनि सलह किराको समुह आईपुगेको छ । पर्वतको महाशीला गाउँपालिकावाट सोमवार विहान प्रवेश गरेको सलह अहिले जिल्लाभरीनै फैलिएको छ । ५र७ वटा समुहमा रहेको सलहमा प्रत्येकमा ५ सय देखि १० को संख्यामा भएको हुनसक्ने अनुमान गरिएको छ । हावाको चाप दक्षि...
पर्वत । अबिरल बर्षाका कारण पर्वतका बिभिन्न गाउँमा पहिरो जाँदा ४ वटा घर गोठमा क्षति पुगेको छ । आइतबार राती परेको अबिरल बर्षाका कारण पहिरो जाँदा बिहादी गाउँपालिका र कुस्मा नगरपालिकामा गरि ४ वटा घरमा क्षति पुगेको हो ।जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको...
पर्वत । १३ बर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पर्वतको जलजला गाउँपालिकाबाट ५० बर्षिय बृद्ध पक्राउ परेका छन ।जलजला गाउँपालिका वडा नं २ घर भै वडा नं ४ मा बसोबास गर्दै आएका सर्मलाल दमाईलाई प्रहरीले पक्रेको हो । दमाईले अ...
पर्वत । पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षेत्रिय क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा एक जना स्वास्थ्यकर्मी सहित थप १३ कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका पर्वत...
पर्वत । जिल्लामा कोरोना संक्रमण जितेका ८ जना आज डिस्चार्ज भएका छन् । प्रयोगशालामा गरिएको कोरोना परिक्षणबाट नगेटिभ रिर्पोट आएका उनीहरुलाई आज डिस्चार्ज गरिएको हो । योसंगै पर्वतमा कोरोना जित्नेको संख्या १९ पुगेको छ ।डिस्चार्ज हुनेहरुमा कुश्मा नगरपालिकाक...
पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाका सबै स्थानीय तहलाई शनिवार स्वास्थ्य सामग्री वितरण गरेको छ । पर्वतमा जन्मिएर संसारभर छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाका सात स्थानीय तहका स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ...
पर्वत – पर्वतको दुर्लुङ्ग पहिरोका पीडितलाई दुर्लुङ्ग समाज युकेले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ । आफु बिदेशमा भएपनि आफ्नो गाउँठाउँमा ठुलो जनधनको क्षति हुने गरी भएको दु:खद घटनामा केहि भएपनि राहत होस् भनेर सहयोग संकलन गरेको दुर्लु...
पर्वत । जिल्लामा कोरोना संक्रमण जित्नेको संख्या थप ८ पुगेको छ । पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाका अनुसार आज मात्र थप ८ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको हो ।प्रयोगशालामा गरिएको कोरोना परिक्षणबाट नगेटिभ रिर्पोट आएका उनीहरुलाई आज नै डि...
