असार २१ , पर्वत । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार तनहुँमा २ जना र बाग्लुङमा १ जना गरी थप ३ सङ्क्रमित फेला परेका छन् । तनहुँको ब्यास नगरपालिकाकाका ६ बर्षका १ बालक र...
पर्वत । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्बका २ महिला सहित ७ जना, तनहुँका १ जना, बाग्लुङका २ जना, म्याग्दीका ३ जना, कास्कीका २ जना र स्य...
पर्वत । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दियाका एक युवा पर्वतमा पक्राउ परेका छन् । बालिकालाई विवाह गर्ने भन्दै प्रलोभनमा पारेर जबजस्ती करणी गरेको आरोपमा बर्दिया जिल्ला गुलरिया नगरपालिका २ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्काला...
१८ असार, पर्वत । जिल्लामा कोरोना संक्रमीतको संख्या २ जना थप भएको छ । पोखरा स्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको पिसिआर परिक्षणबाट थप २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।उनीहरु मध्ये कुश्मा नगरपालिकाका २७ बर्षका पुरुष र फलेव...
असार १८, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित सन्धिपाखामा पहिरोले घर लग्दा स्थानीय कृष्ण बिकको परिवार समस्यामा परेको छ ।पछिल्लो समय अत्याधिक वर्षाका कारण घर पछाडिवाट आएको पहिरोले उहाँको घर पुरिएको हो । अत्याधिक वर्...
असार १७, पर्वत । पर्वतमा बुधबार ५ जना संक्रमितले कोरोना जितेका छन । आइसोलेसनमा उपचार गराईरहेका ४ जना स्वास्थ्यकर्र्मी सहित ५ जनाले कोरोना संक्रमण जितेका छन ।उनीहरु खुशी हुँदै घर फर्केका छन् । यो संगै कोरोना जितेर घर फर्कनेको संख्या २७ पुगेको छ । ...
असार १७, पर्वत । पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको नमुना परिक्षणमा महाशिला गाउँपालिकाका २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित उनी भारतबाट आएर नवजागृत क्या...
पर्वत । गण्डकी प्रदेशका छ जिल्लाका समुदायस्तरमै कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमित पुष्टि हुन थालेका छन् । गण्डकी प्रदेशका अधिकांश सङ्क्रमित बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका रहेकोमा पछिल्लो समय समुदायस्तरमै कोरोना सङ्क्रमित पुष्टि हुन थालेका हुन् ।...
पर्वत । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा एसईईको प्राप्ताङ्क तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय)मा पठाउन भनेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ ग...
दाईजो प्रथालाई चूनौति दिँदै पोखरामा एक जोडीले प्रगतिशिल बिवाह गरेका छन् ।सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध पर्वत फलेबास नगरपालिका १ कार्कीनेटाका शेषकान्त शर्मा र कुश्मा नगरपालिका चुवाकी आरती पोखरेलले शुक्रबार प्रगतिशित विवाह गरेका हुन् । उनी...
