Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1253




पहिरोले घर पुरिएपछि कटुवाचौपारीका विक परिवार विचल्लीमा
पहिरोले घर पुरिएपछि कटुवाचौपारीका विक परिवार विचल्लीमा

असार १८, पर्वत पर्वतको कुश्मा नगरपालिका वडा नं.  कटुवाचौपारी स्थित सन्धिपाखामा पहिरोले घर लग्दा स्थानीय कृष्ण बिकको परिवार समस्यामा परेको

पछिल्लो समय अत्याधिक वर्षाका कारण घर पछाडिवाट आएको पहिरोले उहाँको घर पुरिएको हो अत्याधिक वर्षाका कारण घर पहिरोले झुन्डिएको रातभर परेको अविरल बर्षा वरपरको जमिन कमजोर भएकाले घर पहिरोको उच्च जोखिममा रहेको विकले बताउनुभयो कृष्ण बिक उसको परिवार भने भागेर ज्यान बचाउन सफल भएका छन

कृष्ण बिकको परिवारमा उहाँकी श्रीमति डासी बि,, छोरा सुरज बि,, बुहारी देबि बि,, छोरा सुजन बि,, नातिनिहरु आकृति प्रकृति गरि जना रहेको परिवारमा छोरा सुरज बि,,रोजगारीको सिलसिलामा भारत रहेका छन भने कोरोनाका कारण अहिले काम नगरी बसेको कमाइ पनि नभएपछि घरमा पैसा पठाउन नसकेको बताउनुभयो

गरिबिका कारण परिवारको सानातिना सपना पूरा गर्न बिदेशिएका सुरज आफै पिडामा छट्पट्याएका छन भने यता पहिरोका कारण घरपरिवार को बिचल्ली भएको भन्दै सहयोगका लागि अपिल गर्नुभएको

प्राकृतिक बिपत्तिका कारण घर संकटमा परेपछि पविारको उचित बासका लागि सहयोग माग गर्दै हिडेपनि अहिलेसम्म कतैवाट सहयोग नपाएको विकको गुनासो रहेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)