Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1206
पर्वतमा आज थप २ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८ पुग्यो
१८ असार, पर्वत । जिल्लामा कोरोना संक्रमीतको संख्या २ जना थप भएको छ । पोखरा स्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको पिसिआर परिक्षणबाट थप २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीहरु मध्ये कुश्मा नगरपालिकाका २७ बर्षका पुरुष र फलेवास नगरपालिकाका २१ बर्षका पुरुष रहेकाछन् । अद्यावधिक तथ्यांक अनुसार पर्वतमा संक्रमीतको संख्या ८८ पुगेको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
