Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1290




गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १ हजार ९१
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १ हजार ९१

असार  , पर्वत गण्डकी प्रदेशमा थप जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको

 स्वास्थ्य निर्देशनालय पोखराका अनुसार तनहुँमा जना बाग्लुङमा जना गरी थप   सङ्क्रमित फेला परेका छन् तनहुँको ब्यास नगरपालिकाकाका बर्षका बालक शुक्लागण्डकीका २८ बर्षका जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो बाग्लुङको काठेखोलाका वर्ष २४ का जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको

 यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार ९१ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)