Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1277




पर्वतमा थप एक जनामा कोरोना संक्रमण देखियो,संक्रमितको संख्या ८६ पुग्यो
पर्वतमा थप एक जनामा कोरोना संक्रमण देखियो,संक्रमितको संख्या ८६ पुग्यो

असार १७, पर्वत पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको नमुना परिक्षणमा महाशिला गाउँपालिकाका २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो थपिएका संक्रमित  उनी भारतबाट आएर नवजागृत क्याम्पसको क्वारेन्टाईनमा बसि रहेका थिए  

संक्रमितलाई गुप्तेश्वर क्याम्पस स्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भैरहेको । यो संगै पर्वतमा संक्रमितको संख्या ८६ पुगेको अहिले सम्म २७ जनाले कोरोना जितेर घर फर्केका छन  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)