मुख्य खबर

पर्वत । अन्तराष्ट्रिय पर्वत समाज कारेनाका कारण समस्यामा परेका पर्वतेर्ली नागरिकको सहयोगार्थ जुटेको छ । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अहिले रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली रोजगार बि...

असार १, पर्वत । गण्डकी प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान प्रेश विज्ञप्ती प्रकाशित गर्दै थप ५ जनामा कोरोना संक्रमण पाईएको जानकारी दिएको हो । तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठे...

असार १, पर्वत । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्...

असार १, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शवको सामूहिक अन्तेष्टि गरिने भएको छ । शनिवार रातीको वर्षा सँगैको पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको छ भने एक जना वेपत्ता छन् । वेपत्ता रहेका जेनिस विकको खोजी भइहे...

असार १, पर्वत । क्वारेन्टिनमा राख्नको लागि बागलुङतर्फ लैजाँदै गरेको अवस्थामा एक युवाले पोखरा बागलुङ सडक खण्डमा गाडी रोकेको मौका पारेर भीरबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन्।  भारतबाट आफ्नो घर  फर्कदै गरेका बागलुङ नगरपालिका १३ का ३९ ब...

जेठ ३२, पर्वत ।  पर्वतको कुश्मा नगरपालिका तीन दुर्लुङमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । दिनभरि खोज्दा पनि एक जनाको अवस्था पत्ता लागेन । शनिवार राती आठ बजे भीषण वर्षा संगै आएको पहिरोमा पुरिएको दुई घरका नौ जना मध्ये ५८ वर्षका तुलवहादुर...

जेठ ३२, पर्वत । पर्वत जिल्लामा जन्मिएर रोजगारीको शिलशिलामा प्रवासमा पुगेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले दुर्लुङमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नम्वर ३ दुर्लुङ ढकालबारीमा अविरल बर्षासँगै शन...

पर्वत– पर्वतको कुश्मा नगरपालिका – ३ दुर्लुङमा पहिरोमा पुरिएरका थप २ जनाको शव मृत अवस्थामा भेट्टिएको  छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शव भेट्टिएको प्रहरीले जनाएको छ । थप  ४ जना अझै वेपत्ता छन् ।  पहिरोमा परेर स्थानीय तुलबहादु...

जेठ ३२, पर्वत । पर्वतको कुश्मा नगरपालिका – ३ दुर्लुङमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ६ जना अझै वेपत्ता छन् ।  गएराती साँझबाट आएको खण्डबृष्टिका कारण पहिरो जाँदा २ वटा घर पहिरोले पुरेको थियो । पहिरामा पुरी ९ जना मानिस वेपत्ता भएका थ...

जेठ ३१, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसंगै आएको पहिरोका परी मृत्यु हुनेको संख्या तिन पुगेको छ । पहिरोका कारण २ वटा घर पहिरोले पूर्णरुपमा क्षति पुराएको छ । कुश्मा ३ दुर्लुङको सरनचौरमा तुलबहादुर थापा र कमला विकको घर पहिरो...

Upcoming Events