मुख्य खबर

जेठ ३१, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसंगै आएको पहिरोका कारण २ वटा घर पहिरोले पूर्णरुपमा क्षति पुराएको छ । २ वटा घरमा ९ जना मानिस पुरीएका छन । कुश्मा ३ सरनचौरमा तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरेको हो । घरमा रह...

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसंगै आएको पहिरोका कारण विभिन्न घरहरुमा क्षति पुगेको छ । कुश्मा ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याका अनुसार आधा दर्जन भन्दा बढि घरहरुमा क्षति पुगेको छ । केहि मानिसहरु पनि घरले पुरिएको आशं...

जेठ ३१ पर्वत । अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएका पर्वतका एक जना पूरुषमा कोरोना आशंका गरिएको छ । आज बिहान पर्वत अस्पतालबाट रिफर भई पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएका कुश्मा नगरपालिका ४ का ४७ वर्षिय पदमवहादुर परियारको मृत्यु भएको हो । उनी कलेजो...

जेठ ३१, पर्वत । पर्वत जिल्ला घरभई रोजगारीको शिलशिलामा स्पेनमा रहेका पर्वतेलीको साझा संस्था पर्वत समाज स्पेनले जिल्ला अस्पताल पर्वतलाई आर्थिक सहयोग गरेको छ । जिल्ला अस्पताल पर्वतले विपन्न, असहाय तथा आर्थिक रुपमा कमजोर नागरिकहरुको उपचारर्थ स्थापना...

जेठ ३१, पर्वत । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले मास्क, सेनिटाईजर लगायत हातधुने सामाग्री क्वारेण्टाईन सेण्टरका लागि वितरण गरेको छ । पर्वतमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि सुरक्षात्मक सामाग्री वितरण गरिएको हो ।  सुरक्षात्मक सामाग्र...

जेठ ३१, पर्वत । कोरोना कहरका बिच पर्वतको कुश्मा नगरपालिकामा बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाउन थालिएको छ । लकडाउनका कारण रोकिएको खोप कार्यक्रम पुनः शुरु भएको हो । कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कुश्मामा विभिन्न विद्या...

जेठ ३१, पर्वत । एनआईसी एसिया बैंक लिमिटेड नयाँपुल शाखामा चमत्कारिक बचत खाता खोली कारोबार गरेका खातावालालाई औषधी उपचार बिमा रकम भुक्तानी गरीएको छ । शुक्रबार कुश्मा शाखा मार्फत चमत्कारिक बचत खाता योजना अन्तर्गत खाता खोल्नु भएका पर्बतका सन्तो...

पर्वतमा थप ४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ४ जनामा संक्रमित थपिएका हुन । संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका २ जना, जलजला गाउँपालिका वडा नं १ क...

जेठ ३१, पर्वत । जिल्लाको कुश्मा नगरपालिका– १४ आर्थरडाँडाखर्कमा नबजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छिन् । साविक आर्थर डाँडाखर्क वडा नंम्वर ७ अधेरीनेटा स्थित  यमबहादुर नेपालीको श्रीमती ४७ वर्षिया अमृता भन्ने तारा नेपाली...

पर्वत, जेठ ३० । शुक्रबार पर्बतमा भेटिएका १२ जना कोरोना संक्रमितको जिल्लाकै सदरमुकाम कुश्माबजारमा संचालित अस्थायी कोरोना अस्पतालमा भर्ना गरी उपचार थालिएको छ । संक्रमित १२ जना मध्ये ११ जना कुश्माको बन्दना होटल र १ जना ब्लु एन्जल होटलको क्वारेन्टा...

Upcoming Events