Correspondent, ParbatNepal
5 years ago
1775
पर्वतमा
थप ४ जनामामा कोरोना
संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ४ जनामा संक्रमित
थपिएका हुन ।
संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका
२ जना, जलजला गाउँपालिका वडा नं १ का
१ जना र महाशिला गाउँपालिका
५ लुंखुका १ जना रहेका
छन । उनीहरु ६
बर्ष देखि १७ बर्ष उमेर
समुहका छन । यो
संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ
।
उनिहरु सवै भारतवाट आएको बताईएको छ । उनिहरु कुश्माकै पुलिङ क्वारेन्टाईनमा रहेका थिए । यस अघि हिजो १३ जनामा संक्रमण देखिएको थियो भने एक साता अघि ९ जनामा संक्रमण देखिएको थियो ।
जेठ ३१, पर्वत । पर्वतमा थप ४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ४ जनामा संक्रमित थपिएका हुन । संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका २ जना, जलजला गाउँपालिका वडा नं १ का १ जना र महाशिला गाउँपालिका ५ लुंखुका १ जना रहेका छन । उनीहरु ६ बर्ष देखि १७ बर्ष उमेर समुहका छन । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
उनिहरु सवै भारतवाट आएको बताईएको छ । उनिहरु कुश्माकै पुलिङ क्वारेन्टाईनमा रहेका थिए । यस अघि हिजो १३ जनामा संक्रमण देखिएको थियो भने एक साता अघि ९ जनामा संक्रमण देखिएको थियो ।
