Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1338




एनआईसी एशिया बैंकद्वारा खातावालालाई उपचार वापत ७६ हजार रूपैयाँ बिमा रकम भुक्तानी
एनआईसी एशिया बैंकद्वारा खातावालालाई उपचार वापत ७६ हजार रूपैयाँ बिमा रकम भुक्तानी


जेठ ३१, पर्वत । एनआईसी एसिया बैंक लिमिटेड नयाँपुल शाखामा चमत्कारिक बचत खाता खोली कारोबार गरेका खातावालालाई औषधी उपचार बिमा रकम भुक्तानी गरीएको छ ।


शुक्रबार कुश्मा शाखा मार्फत चमत्कारिक बचत खाता योजना अन्तर्गत खाता खोल्नु भएका पर्बतका सन्तोष लामिछानेलाई औषधी उपचार बापतको बिमा दावी रकम हस्तान्तरण गरिएको हो ।


 बैंकका कुश्मा शाखाका प्रबन्धक विजय चापागाईंले ७६ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । लामिछानेको काठमाडौको ग्राण्डी अस्पातालमा स्पाईनल कडको अप्रेशन गरिएको बताइएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)