पर्वत । शुक्रबार बिहान देशका धेरै ठाउँको मौसम बदली भएको छ ।दिउँसोपछि धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रि मनसुन कायमै रहेको र स्थानीय वायुसँगै बंगालको खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमव...
जेठ ३०, पर्वत । जिल्लामा आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ...
जेठ ३०, पर्वत । पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन् । भारत र तेस्रो मुलुकबाट आउनेको संख्या बढेपछि कोरोना परिक्षणका लागि ७ सय भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका हुन् । जिल्लाको तथ्याँक अनुसार भारतबाट म...
जेठ २९, पर्वत । ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो । त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र...
जेठ २९, पर्वत । कोरोना संक्रमणका कारण बन्द भएको पर्वत जिल्ला अस्पतालको बहिरंग विभाग ९ओपिडि० सेवा विगत २ हप्ता दिन नियमित रुपमा सञ्चालनमा आएको छ । जिल्ला अस्पतालले कोरोना संक्रमणको महामारी जोखिमका कारण अस्पतालको नियमित विरामी जाँचको बहिरंग विभाग बन्द...
मंसिर २५ पर्वत । यो वर्षको लैगिंक हिँसा बिरुद्धको १६ दिने अभियान विहिवार समापन भएको छ । कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा आज अभियानको समापन गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले अभियानले लैगिंक हिँसा बिरुद्ध सामूहिक आवाज...
जेठ २९, पर्वत ।पर्वतको महाशीला गाउँपालिकाका कर्मचारीहरुले गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९ को प्रभावका कारण विपन्न, गरिब तथा असहाय नागरिकहरुको सहयोगका लागि गाउँप...
जेठ२८, पर्वत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस...
जेठ २८, पर्वत । तीन वर्ष अघि कुश्मा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि राज्यवाट पाउने सेवा सुविधा विपन्न नागरिकहरुको हितमा खर्चिने प्रतिवद्धता जनाएर जनमुखि सेवामा सक्रिय नगरप्रमुख रामचन्द्र जोशी यतिवेला विश्वव्यापि महामारीको रुपमा फैलिएको को...
जेठ २८, पर्वत । पर्वतमा भारतबाट फर्किनेको संख्या ह्वात्तै बढेपछि कोरोना नियन्त्रण जिल्लास्तरीय कमाण्ड पोस्ट ९सीसीएमसी० ले सदरमुकाम र पायक स्थानमा क्वारेन्टाइनको संख्या थपेको छ । यसअघि जिल्लाभर ३ सय ६० बेड भएकोमा पछिल्लो एक सातामा साढे ५ सय बेडसहि...
