Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1310




पर्वतको महाशीलाका कर्मचारीद्धारा विपद व्यवस्थापन कोषमा १ लाख २८ हजार रुपैया सहयोग
पर्वतको महाशीलाका कर्मचारीद्धारा विपद व्यवस्थापन कोषमा १ लाख २८ हजार रुपैया सहयोग

जेठ २९, पर्वत ।पर्वतको महाशीला गाउँपालिकाका कर्मचारीहरुले गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरेका छन्
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९ को प्रभावका कारण विपन्न, गरिब तथा असहाय नागरिकहरुको सहयोगका लागि गाउँपालिकाले विपद व्यवस्थापन कोष स्थापना गरेको थियो उक्त कोषमा महाशीला गाउँपालिकाका कर्मचारीहरु अधिकृत स्तरकाले दिन सहायक तथा अन्य स्तरकाले तीन दिन बराबरको रकम जम्मा गरेका हुन
उनिहरुले बुभवार गाउँपालिकाको विपद व्यवस्थापन कोषको खातामा लाख २८ हजार सय ८३ रुपैया जम्मा गरेको महाशीला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो
गाउँपालिकाले स्थापना गरेको कोषमा कर्मचारीहरुको तर्फवाट पनि केहि योगदान गर्ने उद्धेश्यले उक्त रकम जम्मा गरेको उहाँले बताउनुभयो
यस अघि महाशीला गाउँपालिकाले लाख रुपैयाको राहत कोष स्थापना गरी गाउँपालिकाका विपन्न, असहाय नागरिकहरुका लागि पहिलो चरणमा राहत समेत वितरण गरिसकेको


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)