मुख्य खबर

जेठ २३, पर्वत । भारतका बिभिन्न शहरबाट पर्वतमा आई क्वारेण्टाईनमा बसेका ८२ जनाको कोरोना परिक्षण गर्न स्वाव संकलन भएको छ । बिगत एक हप्ता यता कुश्माका क्वारेण्टाईनमा बसेका उनीहरुको स्वास्थ्यकर्मीले स्वाव संकलन गरेका हुन् । संकलन गरिएको स्वावको परिक्षण गर...

जेठ २२, पर्वत ।  पर्वत जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ९ पुगेको छ । यस अघि ५ जनामा कोरोना संक्रमित पुष्टि भैसकेको थियो । गण्डकी प्रादेशिक स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको पिसिआर प...

जेठ २१, पर्वत ।  भारतबाट फर्किनेहरुको संख्या बढे संगै पर्वतका क्वारेण्टाईनको संख्या पनि बढाउन थालिएको छ । जिल्ला कमाण्डपोष्टको बैठकले क्वारेण्टाईनको क्षमता बढाउने निर्णय गरेको हो । भारतबाट जिल्ला फर्किनेहरुको संख्या बढेपछि अहिले भैरहेको क्वारेण्ट...

जेठ २०, पर्वत । पर्वतमा कोरोना संक्रमण नदेखिएका यूवाहरु स्थानीय तहको क्वारेण्टाईनमा बस्ने गरि कुश्माबाट बिदाई भएका छन् । कुश्माको बन्दना होटल, व्लु एञ्जल होटल र शिवालय माविको क्वारेण्टाईनमा रहेकाहरु थप १४ दिन निगरानीमा बस्ने सर्तका साथ गाउँ फर्किएका...

जेठ २०, पर्वत । पर्वतमा भारतबाट फर्किएका थप १८ जनाको रिपोर्ट प्राप्त हुन बाँकि रहेको पर्वत अस्पतालले जनाएको छ । स्वाव संकलन गरि तीन दिन अगाडी पठाईएका २३ जनाको आज रिपोर्ट प्राप्त भएको र ति मध्ये ५ जनामा संक्रमण भएको र १८ जनामा संक्रमण नभएको पाईएको थिय...

जेठ २०, पर्वत ।   पर्वत जिल्लामामा ५ जना कोरोना संक्रमित भेटिएका छन । अहिले सम्ममा संक्रमित नभेटिएको पर्वतमा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ५ जनामा कोरोना...

जेठ १८, पर्वत ।जिल्लाको फलेवास नगरपालिकाकि एक बालिकामा डंगु् रोगको संक्रमण पुष्टि भएकोछ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जिल्लाको फलेवास नगरपालिका वडा न ५ खानीगाउँकी ६ बर्षिया बालिकामा डंगु रोगको संक्रमण देखिएको पुष्टि गरेका छन् ।&...

पर्वत । भारतको दिल्लीमा अलपत्र परेका पर्वतेली (नेपाली) नागरिकलाई अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा घर फर्केका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेका कुश्मा नगरपालिका–१० पिपलटार...

जेठ १८, पर्वत । पर्वतका दलित अधिकारकर्मीहरुले रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ मा भएको घटनामा पीडितलाई न्याय र दोषीलाई हदै सम्मको कार्बाहीको माग गरेका छन् । रुकुममा ईतिहाँसको विभत्स नरसंहारकारी सामुहिक हत्याकाण्ड भएको भन्दै पर्वतका दलित अधिका...

जेठ १६, पर्वत ।  ब्लड क्यान्सर भएपछि भारतमा उपचाररत पर्वतको कुस्मा नगरपालिका १० पिपलटारी स्थित बितलवका आसुतोस लामिछानेलाई कुस्मामा रहेको अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । उपचारमा झण्डै ६५ लाख रुपैयाँ खर्च भएपछि...

Upcoming Events