मुख्य खबर

जेठ ८, पर्वत । ब्लड क्यान्सर रोगवाट पीडित पर्वतका एक युवालाई प्रवासमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कुश्मा नगरपालिका–१० पिपलटारीका १८ बर्षीया आसुतोष लामिछानेको उपचार सहयोगार्थ पर्वत सेवा समाज यूएईले  आर्थिक सहयोग गरेको हो । प...

जेठ ९, पर्वत । प्रसुतीको चरणमा प्रवेश गरेका महिलाहरुको स्वास्थ्य जटिलता कम गर्न र आमा र बच्चामा आइपर्ने सम्भावित जोखिमको न्युनीकरण गर्ने उद्देश्यले जलजला गाउँपालिकाले ‘प्रसुतीको घरघरमा स्वास्थ्यकर्मी’ अभियान सञ्चालन गर्ने भएको छ । जलजला गाउँपालिकाको...

जेठ १०, पर्वत । पर्वत सेवा समाज युएर्ईले यहाँकी एक पीडित महिलाको उपचारर्थ आर्थिक सहयोग गरेको छ । पर्वतको फलेवास नगरपालिका–२ थापाठाना माइत भई स्याङजाको आँधिखोला गाउँपालिका–४ बाङ्गसिङ ठुलाखेत निवासी सरिता शर्माको उपचारर्थ १ लाख ७८ हजार ८ सय ६८ रुपैयाँ...

जेठ १०, पर्वत । कुश्मा नगरपालिका–१० पीपलटारीका किसान राजेन्द्र पौडेल अहिले दुईटा समस्याले जेलिएका छन् । समस्या कोरोना भाइरसका कारण जारी लकडाउन र तरकारी बालीमा  देखिएको किराको संक्रमणले सिर्जना गरेको हो । पौडेलको तरकारी खेती अहिले रोगको शिकार...

जेठ १०, पर्वत । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउनकाबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्...

बैशाख ७, पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ चुवामा वडाले जेष्ठ नागरिक र विपन्न वर्गलाई औषधी वितरण गरेको छ । जारी लकडाउनका कारण औषधी किन्न जान नपाएका नियमित औषधी सेवन गर्दै आएका ६० वर्ष भन्दा माथीका दिर्घरोगीहरु र औषधी किन्न नसक्ने लाई घरमै पुगेर औषधी...

पर्वत,जेठ १० । पर्वतबाट प्रत्यक्ष निर्वाचत संघीय संसद प्रतिनिधीसभाका सदस्य पदम गिरीले काठमाण्डौमा अलपत्र परेका पर्वतेलीलाई सहयोग गर्न राहत बोकेर घरघरमा पुग्नुभएको हो । संघिय राजधानीमा मजदुरी गर्ने विपन्न परिवार तथा लामो समयको लक डाउनका कारण घर...

जेठ ८, पर्वत । आज दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।   बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले दिउँसोपछि देशका केही ठाउँमा मेघगर्...

जेठ १०, पर्वत । देशव्यापी रुपमा कोभिड १९९कोरोना भाइरस० को महामारी बढ्न थालेपछि पनि कोरोना नियन्त्रणका लागि नयाँ सुरक्षा रणनीति अपनाउन थालिएको छ । देशव्यापी रुपमा संक्रमितको संख्या बढ्न थालेको तथा भारत लगायत तेस्रो मुलुकबाट समेत जिल्लाबासी फिर्ता...

जेठ ९, पर्वत । पर्वतको विहादी गाउँपालिकामा लकडाउनको बेला व्यापारीले दैनिक उपयोग्य वस्तुको मुल्य बढाएको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् । दैनिक उपभोग्य बस्तुहरु दाल, चामल, तेल , चिनी लगायतका बस्तुहरुको मुल्य साविकको भन्दा १० देखि ५० रुपैयाँ...

Upcoming Events