मुख्य खबर

जेठ १, पर्वत ।  पर्वतमा  रहेका बिभिन्न बित्तीय संस्थाहरु हप्ताको दुई दिनमात्र सञ्चालन हुने भएका छन् । बिहिबार जिल्ला प्रशासन कार्यलय पर्वतले एक बिज्ञप्ती प्रकाशित गर्दै  बित्तीय संस्थाहरु आईतवारदेखी बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म स...

जेठ २, पर्वत । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण गर्नुभएको छ ।गण्डकी प्रदेश प्रमुख भएर आएपछि पहिलोपटक जिल्ला प्रहरी कार्यालय पर्वतमा आउनुभएका अर्यालले प्रहरी कर्मचार...

जेठ १, पर्वत ।  पर्वतमा बाघको आक्रमणवाट दुई व्यक्ति घाईते भएका छन् । जिल्लाको जलजला गाउँपालिका–८ नाग्लिवाङका अन्जाजी ५६ बर्षिय गोविन्दवहादुर केसी बाघको आक्रमणवाट घाईते भएका हुन् ।आज दिउँसो करिव साढे ३ बजेतिर खेतमा काम गरिरहेको अवस्थामा केसी...

जेठ १, पर्वत । प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले लकडाउनका कारण भारतको दिल्लीमा अलपत्र परेका पर्वतेलीलाई खाद्यान्न सहित आर्थिक सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि...

बैशाख ३०, पर्वत । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्...

बैशाख ३०, पर्वत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उपशाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले हृदयघात भै मृत्यु भएका कुश्मा नगरपालिका ९ ज्ञादि निवासी स्वर्गिय कृष्ण तिवारीको परिवारलाई एकमुष्ट सात लाख तीस हजार पाँच सय उनन्तीस रुपैया...

बैशाख ३०, पर्वत । नेकपा सांसद पदम गिरीले सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार न...

बैशाख ३१, पर्वत । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।   पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान...

बैशाख ३०, पर्वत । बेल्जियमको सरकारी निकायवाट इतिहाँसमा पहिलो पटक गैरआवासीय नेपाली संघलाई आर्थिक सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले श्रीजित परिस्थितीलाई मध्येनजर गदै गैर आवसिय नेपाली संघ बेल्जीयमको...

बैशाख ३०, पर्वत । सहासिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा फेरी अर्को सहासिक खेल सञ्चालनमा आएको छ । पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको बिश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठे पिङ्ग सञ्चालनमा आएको हो...

Upcoming Events