जेठ ५, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले हुवास स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि ५० हजार बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । अन्तराष्ट्रिय पर्वत समाजले ६ थान पीपीई, १...
जेठ ५, पर्वत । पोखरादेखि बागलुङ जाँदै गरेको एम्बुलेन्स सोमबार साँझ पर्वतको कुश्मा नगरपालिका–१ सह्रश्रधारामा दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।पोखरादेखि विरामी ल्याएर बानपा–१२ अमलाचौर जाँदै गरेको अमलाचौर रेडक्रस सोसाईटीको ग २ च ६९०८ नम्बरको एम्बुले...
जेठ ५, पर्वत । पर्वतको कुश्मा नगरपालिकाका १० वटा वडामा ५/५ बेडको क्वारेण्टाईन निर्माण हुने भएको छ । सबै वडाले आफ्नो अनुकल स्थानमा क्वारेण्टाईन निर्माण गर्न थालिएको कुश्मा नगरपालिकाले जनाएको छ । आईतवार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गर...
४ जेठ, पर्वत । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष न...
जेठ ४, पर्वत । जिल्ला अस्पताल पर्वतमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानालान स्विटजरल्याण्डको सहयोगमा जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को...
जेठ ४, पर्वत । मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । कुश्मा नगरपालिका–७ गोदाम बस्नै ५२ बर्षिया राजेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी सवारी पासको विषयमा जिल्ला प्रशासन कार्यालयका...
जेठ ५, पर्वत । नगरपालिका स्थापना भएको ३ बर्ष पुगेको अवसरमा फलेवास नगरप्रमुख पदमपाणी शर्माले नगरबासीलाई भिडियो सन्देश मार्फत शुभकामना दिएका छन् । नगरप्रमुख शर्माले नगरपालिका ३ बर्ष पुगेको अवसरमा औपचारिक कार्यक्रम लक डाउनका कारण हुन नसकेकाले...
जेठ ३, पर्वत । पर्वतको मालढुङगा नजिक छ माझीबस्ती । तल कालीगण्डकी नदि, माथि पहिरो । नदि र पहिरोको चपेटामा छ सकुम्बासी बस्ती । अधिकाँशको घरको छानो टिनका पाता र ढुङगाले अठ्याईएको छ । ९० घरधुरी रहेको उक्त बस्तीका अधिकाँश नागरिकको पेशा बालुवा चाल्ने न...
बैशाख ४, पर्वत । १२ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पर्वतका एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको कुश्मा नगरपालिका– ७ खरेहाका ६५ वर्षका रमाकान्त शर्मालाई प्रहरीले पक्राउ गरेको हो । पसलमा सामान किन्न गएकी बालिकालाई...
जेठ १, पर्वत । पर्वतमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । बीमा गरेका व्यक्तिहरुलाई शुक्रवारबाट सेवा दिन शुरु गरिएको पर्वत अस्पतालले जनाएको छ । २०७६ फागुन देखि शुरु भएपनि आजबाट बीमा कार्यक्रम कार्यान्वयन गरिएको हो । पर्वत अस्पतालमा...
