Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1304




फलेवासका नगरपालिकाको तेस्रो बार्षिकोत्सव : नगरप्रमुखद्धारा नगरबासीलाई भिडियो सन्देश
फलेवासका नगरपालिकाको तेस्रो बार्षिकोत्सव : नगरप्रमुखद्धारा नगरबासीलाई भिडियो सन्देश


जेठ , पर्वत   नगरपालिका स्थापना भएको बर्ष पुगेको अवसरमा फलेवास नगरप्रमुख पदमपाणी शर्माले नगरबासीलाई भिडियो सन्देश मार्फत शुभकामना दिएका छन् नगरप्रमुख शर्माले नगरपालिका बर्ष पुगेको अवसरमा औपचारिक कार्यक्रम लक डाउनका कारण हुन नसकेकाले भिडियो सन्देश मार्फत नगरबासीलाई शुभकामना दिएका हुन्


देशमा संघियताको कार्यान्वयनसंगै आजकै दिन फलेवास कार्यपालिकाले औपचारिक रुपमा कार्यभा सम्हालेको नगरप्रमुखको भिडियो सन्देशमा उल्लेख गरिएको भिडियो सन्देशबाट नगरप्रमुख शर्माले कच्चि सडक, काठे पोलहरु गुणस्तरीय शिक्षाको अभावलाई ब्यवस्थित गर्न नगरपालिकाले काम गरीरहेको नगरप्रमुख शर्माले बताएका छन् नगर प्रमुख शर्माले कार्यकालको बर्षमा नै सवै वस्तीमा सडक पुराइएको मुख्य सडकहरु कालोपत्रेको काम शुरु भएको समेत भिडियो सन्देशमा उल्लेख गरेका छन्


उनले योजनाबद्ध विकास निर्माण प्रक्रियाको शुरुवात गरिएको भन्दै ओपन जू, सडक कालोपत्रे, गुणस्तरीय शिक्षाको शुरुवात जलविद्युत आयोजनाको सर्भे हुने कार्य नगरपालिकाका मुख्य उपलब्धिहरु रहेको समेत उल्लेख गरेका छन्


उनले मोटरेवल पुल निर्माण, झोलेुगे पुल निर्माण, बाह्ै महिना सडक सञ्चालन, सीप मुलक तालिम सञ्चालन, कृषि तथा लघु उद्यमी कार्यक्रमहरुका कारण स्थानीयबासीको जनजीविकामा सुधार आएको बताए निशुल्क एम्बेलन्स सेवा, स्वास्थ्य उपचार सहयोग कार्यक्रम, क्लिन फलेवास ग्रिन फलेवास जस्ता जनतामुखी कार्यक्रमहरु समेत नगरपालिकाले सञ्चालन गरीरुहेको उनले उल्लेख गरेका छन्


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)