मुख्य खबर

जेठ १२, पर्वत । नेपाल मानबअधिकार संगठन जिल्ला शाखा पर्वतले विश्वभरि फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणमा जिल्लास्थित सरकारी कार्यालय र स्थानीय सरकार संवेदशिल र गम्भीर नभएको निकर्ष निकालेको छ । नेपाल मानबअधिकार संगठन जिल्ला शाखा पर्वतले भिडियो क...

जेठ ११, पर्वत । पर्वतमा कोरोना संक्रमित देखिएमा कुश्माको आईसोलेसनमा भर्ना गरि उपचार गर्ने र नेगेटिभ रिपोर्ट आएमा सम्बन्धित पालिकामा पठाईने भएको छ । पछिल्लो समय भारत लगायत तराईका जिल्लाबाट आउन चाहनेलाई उद्धार गरि ल्याउने र व्यवस्थापन गरिने भए...

जेठ १२, पर्वत । पर्वतमा प्रमुख जिल्ला अधिकारीमा शम्भुप्रसाद रेग्मी आउने भएका छन् । गृह मन्त्रालयले आज (सोमवार) प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई चितवनमा सरुवा गदै उनको ठाउँमा रेग्मीलाई पर्वतको जिम्मेवारी दिएको हो । नेपाललाई चितवनको सहायक...

जेठ १०, पर्वत । पर्वतको जलजला गाउँपालिका स्थित धाईरिङ, नाग्लीवाङ, मल्लाज , विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, वर्राचौर लगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षती पु¥याएको छ । गोड्ने बेलाका मकैमा किराले आक्रमण गरेर क्षती पु¥याउन थालेको स...

जेठ ९, पर्वत । रिफर अस्पतालको उपनाम पाएको जिल्ला अस्पताल पर्वतले सेवा विस्तार सँगै गरिव तथा विपन्न नागरिकको सहयोगर्थ कोष स्थापना गरेको छ । अस्पतालले विपन्न, असहाय तथा आर्थिक रुपमा कमजोर नागरिकहरुको उपचारका लागि सहयोग पु¥याउने उद्धेश्यले तत्काललाई रु....

जेठ ११, पर्वत । पर्वत जिल्लामा छिमेकी देश भारतबाट भित्रिएका सबैलाई क्वारेण्टाईनमा राखिएको छ । शनिवार र आईतवार गरि जिल्लामा भित्रिएका २९ जना छन् । भारतबाट फर्किएकाहरुलाई क्वारेण्टाईनमा राखेर स्वाव निकालिएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्वतले शनि...

जेठ ११, पर्वत । आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका...

जेठ ११, पर्वत । मुस्लिम समुदायले आफ्नो महान पर्व ईद उल फित्र भोलि सोमबार मनाउने भएका छन् ।शनिबार राति चन्द्रमा नदेखिएकाले ईद भोलिमात्र मनाइने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो । एक महिना लामो व्रत समापन गर्नु अघिल्लो रात आकाश...

जेठ ११, पर्वत । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संक्रमित बिरामीको मृत्यु भएमा शव ब्यबस्थापनका लागि पर्वतमा कुस्मा बजारका दुई स्थान तोकिएको छ । पुरानो ल्याण्डफिल्डको खाली जमिन प्रयोग गरिने छ । संक्रमित बिरामीको मृत्यु भए...

जेठ ११, पर्वत । भारत तथा तेस्रो मुलुकबाट उद्दार गरेर जिल्लामा ल्याउने नागरिकलाई राख्न कुस्माका होटलहरुलाई नै सामुदायिक क्वारेन्टाईन बनाउने निर्णय भएको छ । कोभिड १९ नियन्त्रणका लागि जिल्लामा गठित कमाण्ड पोष्टको शुक्रबार भएको बैठकले भारत तथा त...

Upcoming Events