जेठ १६, पर्वत । नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तब्य रिडी सम्म पुग्ने पोखरा रिडी सडक लागि सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७७-०७८ को बजेट मन्तब्य...
जेठ १६, पर्वत । पर्वतको कुश्मा नगरपालिकामा पनि अमेरिकन फौजी किराले मकैबालीमा क्षती पुराएको किसानहरुले गुनासो गरेका छन् । कुश्मा नगरपालिकाका प्राय सबै वडामा फौजीकिराको प्रकोप देखिएको छ । बिगत वर्षहरुमा यो किराको बारेमा थाहा नपाएका किसान यसवर्ष हैर...
जेठ १६, पर्वत । कुश्मा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन विकास कोषमा पर्वतको एक लघुवित्त संस्थाले सहयोग गरेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुश्मा शाखाले प्रकोप व्यवस्थापन विकास कोषमा १० हजार रुपैयाँ आर्थिक सहयोग गर...
जेठ १६, पर्वत । सामुदायिक वनहरुको छाता संस्था सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २५ औं स्थापना दिवसको अवसरमा पर्वत जिल्ला शाखाले पनि विभिन्न कार्यक्रम गरि मनाउन सबै स्थानीय महासंघ तथा समूहहरुलाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको क...
जेठ १६, पर्वत । जेठ १५ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै प्रकारका जातीय छुवाछूतको व्यवहारिक रुपमा अन्त्य गर्न सबै तत्पर भई लाग्न जरुरी रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले नेपाली समाजमा सदिऔदेखि रहँदै...
जेठ १६, पर्वत । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर...
जेठ १६, पर्वत । झण्डै चौध महिनादेखि पर्वतमा कार्यरत प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको सरुवा भएको छ । बिहीवार प्रहरी प्रधान कार्यालयले ८४ जना प्रहरी नायव उपरिक्षकको सरुवा गर्ने क्रममा पर्वतका अर्याललाई पनि सरुवा गरेको हो । उहाँंको सरुवा प्र...
जेठ १३, पर्वत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका पर्वत जिल्लाका ४१ पत्रकारको नेपाल पत्रकार महासंघ पर्वतले कोरोना बीमा गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले प्रति पत्रकार एक लाख बराबरको कोरोना बीमा गराएको हो । कोरोन...
–मूख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम शुरु भएपछि पाङ र राम्जादेउरालीमा किसानहरु तरकारी उत्पादनमा अग्रसर । –सबैका घरमा आधुनिक प्लाष्टिक टनेल घर बन्दै । –भकारो सुधार गरि मलमुत्र संकलन । जेठ १० पर्वत । गाईभैँसीको मलमुत्र...
जेठ १४, पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव्म स्थानीय तह समन्वय विभागका संयोजक अर्जुनप्रसाद जोशीले कोरोना संक्रमणको जोखिम बढेकाले पर्वतमा उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ । भारतबाट पर्वत आउने व्यक्तिहरुको संख्या बढ्न सक्ने तर्फ...
