Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1318




पर्वतका ४१ पत्रकारको कोरोना बिमा
पर्वतका ४१ पत्रकारको कोरोना बिमा

जेठ १३, पर्वत कोरोना भाइरस (कोभिड१९) को संक्रमणको जोखिममा काम गरिरहेका पर्वत जिल्लाका ४१ पत्रकारको नेपाल पत्रकार महासंघ पर्वतले कोरोना बीमा गरेको


नेपाल पत्रकार महासंघ पर्वतले प्रति पत्रकार  एक लाख बराबरको कोरोना बीमा गराएको हो कोरोना संक्रमणको उच्च जोखिममा पत्रकार रहेको भन्दै महासंघले क्रियाशिल पत्रकारहरूको बीमा गरिएको महासंघका अध्यक्ष छविलाल तिवारीले जानकारी दिनुभयो


व्यक्तिगत रुपमा बीमा गरीसकेका बाहेक जिल्लाका ४१ जना क्रियाशिल पत्रकारको बीमा गरिएको हो बीमा कम्पनीको पछिल्लो नीति अनुसार कोरोना पोजेटिभ पिसिआर विधि मार्फत देखिएमा लाख बराबरको रकम कम्पनीले सम्बन्धीत व्यक्तिलाई भुक्तानी गर्नेछ  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)