बैशाख २६, पर्वत । राष्ट्रिय युवा संघ पर्बतले फलेबास नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संघले मेडिकल ईन्फरेड फोरहेड थर्ममिटर (थर्मागन) हस्तान्त्रण गरेको छ ।शुक्रवार फलेबास नगरपालिकाका नगर प्रमख पदमपाणि शर्मालाई युबा संघले ४ थान...
बैशाख २५, पर्वत । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण...
बैशाख २४, पर्वत । पर्वत,बागलुङ, रुकुम पश्चिम — मध्यपहाडी लोकमार्ग आयोजनाको पर्वत खण्ड विस्तारको काम करिब डेढ महिनापछि पुनस् सुरु भएको छ । चैत ९ यता रोकिएको काम गत मंगलबारदेखि सुरु भएको आयोजना कार्यालयले जनाएको छ । लकडाउन लम्बिँदै गएपछि त्यसको...
बैशाख २४, पर्वत । गैरआवसिय नेपाली संघ -एनआरएनए_ को आईसिसिको ग्लोवल नेपाली डायस्पोरा मेनसिरीम एकीकरण कमिटीको सदस्यमा पर्वतका खड्का वहादुर केसी चयन हुनुभएको छ । गैर आवसिय नेपाली संघ बेल्जियमको मंगलवार बसेको बैठकले केसीलाई ग्लोवल नेपाली डायस्पोर...
बैशाख २४, पर्वत । फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित थापाथरका दिलबहादुर थापाको घुमाउने घरमा यदाकदा फोटो खिच्नेहरु भेटिन्छन्। बाटो हिँड्दै गरेका केही मान्छेले बाटोबाटै घरको फोटो र भिडियो पनि लिन्छन्। आफ्नो घरको फोटो सबैले खिच्ने अनि गाउँमा पुगेक...
बैशाख २४, पर्वत । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि अन्तराष्ट्रिय पर्वत समाजले राहात कोष स्थापना गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस -कोभिड–१९_ को संक्रमणवाट प्रभावित भएका प्रवासी पर्वतेली नागरिकको स...
बैशाख २४, पर्वत । कोरोनाको विश्वव्यापी महामारी र मौसमको मारमा परेका किसानहरुको समस्या बुझ्न कृषि ज्ञान केन्द्रले स्थलगत अनुगमन शुरु गरेको छ । पर्वत र बागलुङमा कोरोनाले कृषकले भोगेका समस्या र मौसमले गरेको क्षतीबारे कृषि ज्ञान...
बैशाख २३, पर्वत । जिल्ला प्रसासन कार्यालयले अन्तर जिल्ला पास रोकेको छ । अत्यावश्यक काम परेर पास लिई मानिसहरु ओहोरदोहोर गर्न थालेपछि प्रसासनले अन्तर जिल्ला पास दिन सामेवारबाट रोकेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले अन्तर जिल्ला पास वि...
बैशाख २३, पर्वत । पर्वतका बैँकहरुले दिने सेवामा सेवाग्राहीको भीड नहुने विधि अपनाउन जिल्ला प्रसासन कार्यालयले निर्देशन दिएको छ । पछिल्लो समय बैँकहरुमा भीड बढेको र सामाजिक दुरी कायम नभएको पाईएपछि वैँकका प्रवन्धकहरु संग प्रसासनले सोमवार छलफल गरेको हो ।ब...
बैशाख २३, पर्वत । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरिया पुगेका पर्वतका एक युवाले आत्महत्या गरेका छन् । दक्षिण कोरियाको ख्याङ्गीदोको गिम्पोसिमा काम गर्ने पर्वतको पैंयु गाउँपालिका वडा नं ६ काहुँ गाउँका ३३ बर्षीय पूर्ण थापाले शनिवार दि...
