Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

7146




पर्वतमा बाघको आक्रमणबाट दुई घाईते
पर्वतमा बाघको आक्रमणबाट दुई घाईते

जेठ , पर्वत   पर्वतमा बाघको आक्रमणवाट दुई व्यक्ति घाईते भएका छन् जिल्लाको जलजला गाउँपालिका नाग्लिवाङका अन्जाजी ५६ बर्षिय गोविन्दवहादुर केसी बाघको आक्रमणवाट घाईते भएका हुन् आज दिउँसो करिव साढे बजेतिर खेतमा काम गरिरहेको अवस्थामा केसीलाई बाघले आक्रमण गरेको थियो  उनलाई बचाउन जाने क्रममा ३४ बर्षिय कृष्ण परियार समेत सामान्य घाईते भएका छन्  

 

नाग्लिवाङका वडा अध्यक्ष हरि विकास जिसीका अनुसार बाघको आक्रमणवाट केसीको घाँटी हातमा चोट लागेको   त्यस्तै परियारको हातको औलामा चोट लागेको घाईते दुवैलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको बाघलाई स्थानीयले नियन्त्रणमा लिई जिल्ला बन कार्यालयको खोरमा राखिएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)