Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1137




आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने
आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

बैशाख ३१, पर्वत आज देशका विभिन्न ठाउँमा मेघगर्जन चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन्

 

पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार यही प्रणालीको असरले अहिले पश्चिमका केही ठाउँमा पानी परिरहेको

 

यस्तै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वका केही ठाउँको मौसम पनि आशिंक बदली भएको अरु ठाउँको मौसम भने अहिले सफा नै तर पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले केही घण्टापछि काठमाण्डौसहित मध्य क्षेत्रका थोरै पूर्वका केही ठाउँमा पनि पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ

 

उहाँका अनुसार आज मध्यक्षेत्रको तुलनामा पूर्व पश्चिममा धेरै पानी पर्नेछ प्रि(मनसुन चलिरहेकाले मेघगर्जन, चट्याङ, हावाहुरी कतै असिना पनि पर्नसक्ने उहाँले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)