Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1320




भारतवाट पर्वत भित्रिएका १८ जनाको रिपोर्ट आउन बाँकी
भारतवाट पर्वत भित्रिएका १८ जनाको रिपोर्ट आउन बाँकी

जेठ २०, पर्वत पर्वतमा भारतबाट फर्किएका थप १८ जनाको रिपोर्ट प्राप्त हुन बाँकि रहेको पर्वत अस्पतालले जनाएको स्वाव संकलन गरि तीन दिन अगाडी पठाईएका २३ जनाको आज रिपोर्ट प्राप्त भएको ति मध्ये जनामा संक्रमण भएको १८ जनामा संक्रमण नभएको पाईएको थियो

४१ जना मध्ये बाँकी १८ जनाको रिपोर्ट आउन बाँकी रहेको बताईएको पर्वतमा आज (मंगलवार) सम्म भारतबाट १५९ जना भित्रिएका छन् सबैजना क्वारेण्टाईनमा रहेका छन् आज नै भारतबाट थप ३६ जना आउने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको  (मंगलवार)  बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले क्वारेण्टाईनको क्षमता बढाउने निर्णय गरेको कुश्मामा रहेको शिवालय माविको ५० जना क्षमताको क्वारेण्टाईनलाई डेड सय क्षमताको बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो

रेग्मीले शिवालय माविमा शौचालय थप्ने, धारा व्यवस्थित गराउने निर्णय कमाण्डपोष्टले गरेको गुप्तेश्वर क्याम्पसमा पनि क्वारेण्टाईन थप्ने सेनाले सुरक्षाको जिम्मा लिने खर्चको व्यवस्थापन स्थानीय तहले व्यहोर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)