Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1203




पर्वतका स्थानीय तहले खरिद गरे भिटिए
पर्वतका स्थानीय तहले खरिद गरे भिटिए

जेठ ३०, पर्वत पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन् भारत तेस्रो मुलुकबाट आउनेको संख्या बढेपछि कोरोना परिक्षणका लागि सय भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका हुन् जिल्लाको तथ्याँक अनुसार भारतबाट मात्रै हजार सय आउने तेस्रो मुलुकबाट हजार सय जना फर्कने अनुमान गरिएको

कोरोना परिक्षणको दर बढाउनका लागि नमुना संकलन गरेर पोखरा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सम्म श्वाब पठाउनका लागि भिटिएम खरिद गरिएको हो

पर्वतका सात स्थानिय तहले सय भिटिएम खरिद गरेका हुन हरेक पालिकाले ÷ सयका दरमा भिटिएम खरिद गरेको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रबक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो उहाँका अनुसार धेरै जसो पालिकाले खरिद गरेका भिटिएम आइसकेका छन

पर्वतका स्थानिय तहको समानुपातिक रुपमा खर्च हुने गरि कुस्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा ८० बेडको प्रि आइसोलेसन वार्ड तयार भएको भने यस अघि नै स्थानिय तहरुको खर्चमा २० बेडको आइसोलेसन अस्पताल सञ्चालनमा आइसकेको कुस्मा छिमेकी पालिकाहरुमा रहेका क्वारेन्टाईनको खर्च समेत पालिकाहरुले नै बेहोर्दै आएका छन

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)