Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1626




पर्वत समाज स्पेनद्धारा अस्पतालले स्थापना गरेको विपद कोषमा सहयोग
पर्वत समाज स्पेनद्धारा अस्पतालले स्थापना गरेको विपद कोषमा सहयोग

जेठ ३१, पर्वत । पर्वत जिल्ला घरभई रोजगारीको शिलशिलामा स्पेनमा रहेका पर्वतेलीको साझा संस्था पर्वत समाज स्पेनले जिल्ला अस्पताल पर्वतलाई आर्थिक सहयोग गरेको जिल्ला अस्पताल पर्वतले विपन्न, असहाय तथा आर्थिक रुपमा कमजोर नागरिकहरुको उपचारर्थ स्थापना गरेको विपद कोषमा पर्वत समाज स्पेनले लाख ५५ हजार सय ८० रुपैयाँ सहयोग गरेको हो


गरिव तथा असहाय नागरिकको उपचारर्थ जिल्ला अस्पताल पर्वतले स्थापना गरेको विषद कोष जिल्लाबासीका लागि खुशीको कुरा भएकाले रकम सहयोग गरेको पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिनुभयो उहाँले पर्वत समाज स्पेनले स्पेनमा रहेका पर्वतेली नेपालीहरुको संयुक्त पहलमा आर्थिक सहयोग गरेको बताउनु भयो समाजले यसअघि पनि जिल्ला अस्पताल पर्वतलाई थुप्रै सहयोग उपलव्ध गराउँदै आएको


अस्पतालले स्थापना गरेको विपद कोषमा हालसम्मकै ठुलो रकम प्राप्त भएको जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द पहाडी गिरीले जानकारी दिनुभयो उहाँले भन्नुभयो,‘जीवन तथा पारिवारिक योजनामा  स्पेन रहनु हुने हाम्रो अभियानमा प्रोत्साहित गर्नु हुने पर्वत समाज स्पेन यसका पदाधिकारी, सदस्य तथा स्पेनमा बस्ने पर्वतेलीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु,


अध्यक्ष गिरीले जिल्ला अस्पताल पर्वत सबै जिल्लावासीको साझा संस्था  भएको अन्यसंघ संस्था व्यतिmहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभएको अध्यक्ष गिरीको भनाई गिरीका अनुसार हालसम्म विषद कोषमा लाख २३ हजार पाँच सय २९ रुपैयाँ संकलन भएको संकलन भएको रकमलाई मुद्धति खातामा राखेर व्याजबाट सहयोग गर्ने गरि कोषलाई दिर्घकालिन बनाउने योजना रहेको गिरीले सुनाउनु भयो


 


 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)