Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1474




दुर्लुङ पहिरो अपडेट : ३ जनाको शव भेटियो, ६ जना अझै वेपत्ता, खोजीकार्य जारी
दुर्लुङ पहिरो अपडेट : ३ जनाको शव भेटियो, ६ जना अझै वेपत्ता, खोजीकार्य जारी

जेठ ३२, पर्वत पर्वतको कुश्मा नगरपालिका दुर्लुङमा पहिरोमा पुरिएर जनाको मृत्यु भएको भने जना अझै वेपत्ता छन्   गएराती साँझबाट आएको खण्डबृष्टिका कारण पहिरो जाँदा वटा घर पहिरोले पुरेको थियो पहिरामा पुरी जना मानिस वेपत्ता भएका थिए वटा घरका उनीहरु मध्ये जनाको भने हिजो राती नै शव फेला परेको थियो बाँकी जनाको खोजी कार्य जारी रहेपनि यो समचार तयार गर्दासम्म पत्ता लागेको छैन

 

पहिरोमा परेर स्थानीय तुलबहादुर थापा, उनकी श्रीमति मिनकुमारी थापा ११ बर्षिया बालिका दिविसा थापाको मृत्यु भएको उनीहरुको शव पहिरोले पुरिएको अवस्थामा शनिवार राती निकै निकालिएको थियो पहिरोले स्थानीय तुलबहादुर थापा कमला विकको घर पहिरोले पुरेकोे हो पहिरोमा थापाको परिवारमा थापाको परिवारमा जना विकको परिवारका जना मानिस पुरिएका थिए अहिले पहिरोग्रस्त क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरीले पुरिएका मानिसहरुको खोजी गरीरहेको

 

हिजो राती करिब १० बजेको समयमा पहिरो गएको कुश्मा का वडाअध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए भिषण पानी आएको थियो उनले भने–‘गाउँमा भएको भौतिक क्षतिको विवरण संकलन हुँदैछ मनसुन शुरु हुनै लाग्दा उक्त वस्तीमा ठूलो मात्रामा पानी परेको थियो बर्षातका कारण अन्य घरहरुमा समेत क्षति पुगेको स्थानीय इन्द्र पौडेल बताउँछन

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)