Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1229




पर्वतको दुर्लुङ पहिरो : थप दुई जनाको शब फेला, चार जना अझै वेपत्ता
पर्वतको दुर्लुङ पहिरो : थप दुई जनाको शब फेला, चार जना अझै वेपत्ता

पर्वत– पर्वतको कुश्मा नगरपालिका – ३ दुर्लुङमा पहिरोमा पुरिएरका थप २ जनाको शव मृत अवस्थामा भेट्टिएको  छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शव भेट्टिएको प्रहरीले जनाएको छ । थप  ४ जना अझै वेपत्ता छन् ।  पहिरोमा परेर स्थानीय तुलबहादुर थापा, उनकी श्रीमति मिनकुमारी थापा,  ११ बर्षिया बालिका दिविसा थापा हिजो राती नै मृत अवस्थामा भेट्टिएको स्थानीयले जनाए । अब बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेका छन् । उनिहरुको जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतले जनाएको  छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)