Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1288
पर्वतमा आज पुन ३ जनाले कोरोना जिते
असार २४, पर्वत । जिल्लामा आज फेरी थप ३ जनाले कोरोना
जितेका छन् । पर्वत कोरोना अस्पताललाई भर्ना भएका उनीहरुमा कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिनुभयो ।
कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा भर्ना भएका उनीहरुको रिर्पोट नेगेटिभ आएको हो ।
रिर्पोट नेगेटिभ आएका उनीहरुलाई आजै डिस्चार्ज गरिनेछ ।हिजो मात्र पर्वतमा कोरोना जितेर २० जना घर फर्किएका छन् ।
जिल्लाका कुल ९० जना संक्रमीत मध्ये योसंगै कुल ५० जना निको भइसकेका छन ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
