मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । मिथुनमिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध...
साउन ५, पर्वत । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको हो । विभागले प्रदेश–एक, प्रदेश–दुइ, बागमती, गण्डकी, प्रदेश पाँच...
साउन ५, पर्वत । उपल्लो क्षेत्रमा परेको भारी बर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब बढेपछि तल्लो क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । म्याग्दी तथा मुस्ताङ्गको तल्लो क्षेत्रमा भएको भारी बर्षाका कारण कालीगण्डकी र म्याग्दीखोलामा बहाब बढेपछि...
पर्वत । पर्वत घर भई रोजगारीको शिलशिलामा पोर्तुगल पुगेका यहाँका एक नेपालीको मृत्यु भएको छ । पर्वतको महाशिला गाउँपालिका –४ पाखापानीका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो । उनी पोर्तुगलको लुङ्गेरिया बस्दै आएका थिए । ४२ बर्षिय रग्मी...
५ साउन, पर्वत । देशभर रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । ठूलो पानी पर्ने ठाउ...
५ साउन, पर्वत । पर्वतमा श्वाब संकलन गरि परिक्षणका लागि पठाइएका सबैको रिर्पोट आएको छ । पर्वत जिल्लामा पछिल्ला दुई दिनमा गरिएको कोरोना परिक्षणमा दुई जनाको पोजेटिभ रिर्पोट आउँदा एक सय जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा...
असार ४, पर्वत । निरन्तरताको वर्षासँगै गलेको जमिनमा पहिरो जाँदा यहाँको एक विद्यालयको कक्षाकोठा भत्किएको छ भने विद्यालय पहिराको उच्च जोखिममा परेको छ ।पर्वतको मोदी गाउँपालिका– १ भुकताङ्लेमा रहेको झिलीबराङ आधारभूत विद्यालयका दुई भवनमध्ये एउटाको दुई कोठा...
साउन १, पर्वत । आज साउन महिनाको पहिलो दिन अर्थात साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखालेर घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।...
पर्वत . मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ ।...
पर्वत । जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन् । ठूलीपोखरी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण लामो समयसम्म विद्युतको बिल भुक्तानी नहुँदा नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले...
