Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1419




पर्वतका रेग्मीको पोर्तुगलमा निधन
पर्वतका रेग्मीको पोर्तुगलमा निधन

 

पर्वत पर्वत घर भई रोजगारीको शिलशिलामा पोर्तुगल पुगेका यहाँका एक नेपालीको मृत्यु भएको पर्वतको महाशिला गाउँपालिका पाखापानीका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो उनी पोर्तुगलको लुङ्गेरिया बस्दै आएका थिए

 

४२ बर्षिय रग्मी विगत बर्षदेखी पोर्तुगलमा बस्दै आएका थिए नेपालमा उनको श्रीमतीसहित १२ वर्षीय छोरा वर्षीय छोरी रहेका छन् श्रीमतीसहित छोरा छोरीको भिसा लागिसकेकोमा कोरोनाका कारण पोर्तुगल आउन पाएका छैनन्

 

नेपालमा मृतकका परिवारसँग घटनाबारे जानकारी गराइसकेका छन् उनको अन्तिम संस्कारबारे टुङ्गो लागिसकेको छैन यद्यपि कोरोना महामारीका कारण पार्थीव शरीर नेपाल पठाउन अवस्था प्रतिकूल रहेको पोर्तुगलमा २०१० यता ३८ नेपालीले ज्यान गुमाइसकेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)