पर्वत । लकडाउन खुले संगै पर्वतमा बञ्जिजम्प माथी बनेको साहसिक पिङ सञ्चालनमा आएको छ । पिङ सञ्चालन भएपछि दैनिक रुपमा एक सयको हाराहारीमा मानिसहरु पिङ चढेर रमाउन आउन थालेका छन् । द क्लिफ प्रा.ली.को लगानीमा बनेको बञ्जिजम्प संगै २२८ मिटर उचाइको पुल...
१४ साउन, पर्वत । धान रोपेको एक साता मै गाभा कुहीन थालेपछि पर्वतको विहादीका कृषकहरु चिन्तीत बनेका छन । उन्नत जातको धानमा यस्तो समस्या देखिएको किसानहरु बताउँछन् । किसानहरुले रोपेको ६४४४ हाईब्रिड जातको धानमा हिस्पा नामक खपटे किराले गाभा खाईदिने गरे...
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त र साथीभाइबाट...
पर्वत । पर्वतको मोदी गाउँपालिका २ देउपुरमा निर्माणाधिन स्वास्थ्यचौकीको भवन मापदण्ड बिपरित निर्माण भैरहेको भन्दै स्थानीयले छानविनको माग गरेका छन् । निर्माणमा स्टिमेट अनुसार नबनेको, भूकम्प प्रतिरोधी मापदण्ड पुरा नभएको र बजेट सक्ने हतारोमा गाउँपालिक...
पर्वत । पर्वत मञ्च हङकङले पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङ, ढकालबारीका पहिरोपीडितलाई राहतस्वरुप ११ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत जेठ ३१ गते उक्त पहिरोमा परी ज्यान गुमाएका ९ जनाका परिवारलाई जनही १ लाख १५ हजार रुपैयाँ र साम...
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसोचेको ठाउँबाट धनाग...
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ । मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक र पारिवारिक सम्बन्धमा...
पर्वत । रोट्याक्ट क्लव अफ पर्वतको दशौ पदस्थापना समारोह शनिवार कुश्मा पर्वतमा सम्पन्न भएको छ । सामाजिक सेवा र युवा नेतृत्व विकास योगदान गर्दै आएको क्लबको रोटा बर्ष २०२० ०२१ को नयाँ टिमको पदस्थापन सम्पन्न भएको हो । रोटा वर्ष २०१९र२० अध्यक्ष मिना खड्काल...
पर्वत । सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । यस वर्...
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तान सुख मिल्नेछैन । प्...
