मुख्य खबर

१६ साउन, पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा मास्क नलगाउनेलाई कडाई गर्न शुरु भएको छ । प्रहरीले बिहिवार बिहानै देखि सबैलाई मास्क लगाउन अनुरोध गर्दै माईकिङ गरेको थियो भने दिनभर बजारमा मास्क नलगाई हिँड्नेलाई रोकेर सम्झाएर पठाएको छ । स्याङजामा क...

१६ साउन, पर्वत । पर्वतको मोदी गाउँपालिका ८ चित्रेमा धानमा देखिएको नयाँ रोगले किसानलाई पिरोलेको छ । चित्रेको शरादीखोला वरिपरिका दर्जन बढि किसान खेतमै धानको गाभा मरेपछि चिन्तित भएका हुन् । स्थानीय शेरबहादुर केसीले दिएको जानकारी अनुसार करिव ५० देखि ६...

वि.सं. २०७७ साउन १६। शुक्रवार। इ.स. २०२० जुलाई ३१। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। द्वादशी, २२:४९ उप्रान्त त्रयोदशी।मेष : फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्...

साउन १५, पर्वत । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदी माथि निर्माण थालिएको विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सञ्चालन साउन १६ गते शुक्रबार देखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड...

१५ साउन, पर्वत । नेपाल निजामति कर्मचारी संगगठन पर्वतले शहिद मनो झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा पर्वत अस्पताललाई सहयोग गरेको छ । संगठनका शहिदहरुको स्मृतिमा आयोजीत एक कार्यक्रमका वीच संगठनले पर्वत अस्पतालले स्थापना गरेको गरिब, असहाय लक्षित विप...

साउन १५ पर्वत । पर्वतको एउटा सिंगो बस्ती पहिरोको त्रासले बिस्थापित भएको छ । जिल्लाको जलजला गाउँपालिका ७ धाईरिङमा पहिरो झर्न थालेपछि २५ परिवार बसोबास गर्दै आएको गाउँ नै बिस्थापित भएको हो । वडाध्यक्ष टुंगनाथ शर्माका अनुसार निर्माणाधिन मिलनचोक–सल्यान–गु...

वि.सं. २०७७ साउन १५। बिहीवार। इ.स. २०२० जुलाई ३०। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। एकादशी, २४:२४ उप्रान्त द्वादशी।मेष: पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहार...

 पर्वत । नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला कार्य समिति पर्वतले पूर्णता पाएको छ । यसअघि अध्यक्ष, उपाध्याक्ष, सचिव र सह–सचिव चयन गरेको समितिले आज पूर्णता पाएको हो ।  अध्यक्ष डाक्टर चुडामणि शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानी...

पर्वत । छिमेकी जिल्ला स्याङ्गजामा कोरोना फैलिएपछि पर्वत प्रबेश गर्ने र बाहिरीने नाकाहरुमा कडाई गर्न थालिएको छ । पर्वतको मध्य र दक्षिणमा स्याङ्गजाबाट भित्रीने नाकामाहरुमा सुरक्षा जाँचमा कडाई गरिएको हो । दक्षिण पर्वतको ब्यापारिक कारोबार र आगमन सबै स्या...

१४, साउन, पर्वत । आज देशका सातै प्रदेशमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार दक्षिणी क्षेत्रतर्फ मनसुनको न्यून चापीय रेखा सर्दै गएकाले हिजोको तुलनामा आज वर्षाको मात्रा थोरै...

Upcoming Events