मुख्य खबर

साउन २०, पर्वत । पर्वतमा सोमवार थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिकाका ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको स्वाव परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भए...

साउन २०, पर्वत ।  जिल्ला अस्पताल पर्वतमा निशुल्क डायलाइसिस सेवा सुचारु भएको छ । अस्पतालमा ४ वटा अत्याधुनिक मेशिनबाट सोमबारदेखी मृगौलाको डायलाइसिस सेवा शुरु गरिएको हो । जिल्लाभित्र रहेका नियमित डायलाइसिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी म...

मेष : राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। काममा विश...

साजन नेपाली, वारीबेनी, पर्वत ।  पार्टीको वडा कार्यालय भवन बनाउन यहाँका एक वृद्धले निशुल्क जग्गादान गरेका छन् । पर्वतको जलजला गाउँपालिका–५ अन्नेचौरका देवी प्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कार्यालय भवन निर्माणको लागि निः...

पर्वत । द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ बनाएको दाबी गरेको छ। स्टिल कोर केबल प्रयोग गरी स्काइ साइक्लिङ तयार गरिएको कम्पनीले जनाएको छ। बाग्लुङको बलेवा र पर्वतको कुश्माबीच कालीगण्डकी खोंचमा निर्माण गरिएको स्का...

पर्वत । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरे...

मेष : प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ।...

१७ साउन, पर्वत । राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशित गर्न केही दिन ढ...

मेष M काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइ...

पर्वत , साउन १६ । पर्वतको आइसोलेसनमा अब एक जनामा मात्र कोरोना संक्रमित रहेका छन् । ९८ जना कोरोना संक्रमित मध्ये ९७ जना कोरोना निको भएर घर फर्केका छन । जिल्लामा ९७ जना संक्रमित कोरोना निको भएपछि अस्थायी कोरोना अस्पतालबाट आज डिस्र्चाज गरिएको छ ।  ...

Upcoming Events