Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1472




पर्वतको आइसोलेसनमा एक जना मात्र, ९७ जना संक्रमित निको भए
पर्वतको आइसोलेसनमा एक जना मात्र, ९७ जना संक्रमित निको भए

पर्वत , साउन १६ पर्वतको आइसोलेसनमा अब एक जनामा मात्र कोरोना संक्रमित रहेका छन् ९८ जना कोरोना संक्रमित मध्ये ९७ जना कोरोना निको भएर घर फर्केका छन जिल्लामा ९७ जना संक्रमित कोरोना निको भएपछि अस्थायी कोरोना अस्पतालबाट आज डिस्र्चाज गरिएको

 

अस्थायी कारोना अस्पताल कुस्मामा रहेका मध्ये जना संक्रमित कोरोना जितेर घर फर्केका छन जिल्ला संकट ब्यबसथापन केन्द्र -सिसिएमसीका प्रबक्ता प्रबिण भण्डारीका अनुसार शुक्रबार जना पुरुष जना महिला संक्रमित निको भएका छन महाशिला गाउँपालिका का ३४ बर्षिय पुरुष, जलजला गाउँपालिका शालिजाका ३५ बर्षिय पुरुष, मोदी गाउँपालिका का २५ बर्षिय पुरुष, फलेबास नगरपालिका भंगाराका ३४ बर्षिय पुरुष कोरोना निको भएर घर फर्केका छन

 

यस्तै मोदी गाउँपालिका की २१ बर्षिया महिला, कुस्मा नगरपालिका १० की २५ बर्षिया महिला, मोदी गाउँपालिका देउरालीकी ३० बर्षिया महिलाले पनि कोरोना जित्न सफल भएका छन कोरोना निको भएर घर फर्कनेहरुमा २२ दिन देखि दिनमै घर फर्केका रहेका छन

 

यसैगरी पर्वतमा शुक्रबार आइसोलेसनमा बसिरहेका जना सहित ५३ जनाको रिर्पोट नेगेटिभ आएको अस्पतालको इन्डोरमा कार्यरत जना, नेपाली सेनाका जना, बन्दना होटलका कर्मचारी सहित जना पुलिङ्ग क्वारेन्टाईनमा रहेका ३७ जनाको पनि नेगेटिभ रिर्पोट आएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)