पर्बत, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस पर्बतमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । नेपाल कम्यूनिष्ट पार्टी पर्बतले मोदिबेनी बृद्धाश्रममा रहेका बिभिन्न बृद्धबृद्धाहरुला...
साउन ७, पर्वत । पर्वतमा सार्वजानिक यातयातका साधन ल्याउने तयारी थालिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पर्वतमा बिहीबारदेखि सञ्चालन गरिने भएको हो...
मेष :हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्...
पर्वत, साउन ६ । राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय पुर्व सैनिक संगठन पर्वतले बिदेशी सरकारहरुबाट निबृत्तिभरण पेन्सन पाईरहेका भूतपुर्व सैनिकहरुलाई सामजिक सुरक्षा भत्ता कटौती नगर्न सरकार संग माग गरेको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसा...
साउन ६, पर्वत । दुई दिन देखिको अबिरल बर्षाका कारण पर्वत कारागारको मुख्य सुरक्षा पर्खाल भत्किएको छ । बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो । बन्दीगृहको मुख्य पर्खाल १० मिटर भन्दा बढी भत्किएको छ । पर्खाल भत्किएपछि महिला...
पर्वत । दुईदिन देखीको बर्षाले पर्वत कारागारमा भत्किएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो । पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई अन्यत्र सार्ने तयारी थालिएको...
साउन ६, पर्वत । पौडी खेल्ने क्रममा खोलामा डुबेर पर्वतमा एक युवाको ज्यान गएको छ । पर्वतको फलेवास नगरपालिका–९ भँगरा स्थित कालोखोमा पौडी खेल्ने क्रममा डुबेर सोही स्थानका २४ बर्षिय राजन पौडेल क्षेत्रीको मृत्यु भएको हो । सोमबार दिउँसो घरबाट निस्केका क्षे...
साउन ६, पर्वत । अबिरल बर्षाका कारण सडकमा ठुलो ढुंगा खसेपछि मध्यपहाडी लोकमार्गको पर्वत – बागलुङ खण्ड अबरुद्ध भएको छ ।लोकमार्गमा पर्ने पर्वतको कुस्मा नगरपालिका २ खुर्कोटमा सडकमा ठुलो ढुंगा खसेपछि सोमबार राती ११ बजे देखि सडक अबरुद्ध भएको हो ।सडकमा खसेको...
साउन ६, पर्वत । पर्वतकी एक अपांग बालिकालाई बलात्कार गरि गर्भवती बनाएको अरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले अभियुक्तलाई पक्राउ गरेको छ । महाशिला गाउँपालिका ५ लुखुँकी एक १६ वर्षिया सुस्त मनस्थितीकी किशोरीलाई ललाईफकाई...
साउन ६, पर्वत । स्थानीयको विरोधका बीच फलेबास नगरपालिका–१ कार्कीनेटामा बनेको स्वास्थ्य चौकी भवन हस्तान्तरण नहुँदै पहिरोको जोखिममा परेको छ । ३ करोड लागतको भवन पहिरोसँगै भासिन थालेको हो । जग खन्दादेखि नै जमिन भासिएको देख्दादेख्दै तत्कालीन सर्वदल...
