Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1279




आज– १२ साउन २०७७ सोमवार को राशिफल म्बष्थि
आज– १२ साउन २०७७ सोमवार को राशिफल म्बष्थि

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज न्यायिक कार्यमा सफलता मिल्नेछ दैनिक कार्यमा प्रगती हुनेछ नयाँ वस्त्र, अलंकारको प्राप्ति होला राज्यबाट मान सम्मान पाइनेछ

 

मिथुन : (का, कि, कु, , , , के, को, हा) सामाजिक पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ घरायसी समस्या बढ्नेछ मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला

 

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आस मारेको काम बन्नेछ अरुको मन जित्न सकिनेछ दाम्पत्य जीवन सुखमय हुनेछ अचल सम्पत्ती हात पर्ने योगछ सन्तान सुख मिल्नेछ

 

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ राजनैतिक कार्यमा सफलता मिल्नेछ

 

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ राजनैतिक कार्यमा सफलता मिल्नेछ साहित्यिक क्षेत्रमा रुची बढ्नेछ आँटेको ताकेको कार्य पुरा हुनेछ

 

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक काममा सफलता मिल्नेछ कला गलाको प्रभाव बढ्नेछ अनुहारमा कान्ति मनमा शान्ति छाउनेछ आत्मिक सन्तुष्टि मिल्नेछ

 

वृष : (, , , , वा, वि, वु, वे, वो) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् न्यायिक कार्यमा सफलता मिल्नेछ धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् बहुमुल्य वस्तु हात पर्नेछ

 

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कार्य सम्पादनमा सहजता मिल्नेछ मित्रबाट विशेष सहयोग मिल्नेछ शुभकार्यको चर्चा चल्नेछ रमाइलो यात्राको योग रहेको

 

कन्या : (टो, पा, पि, पु, , , , पे, पो) परिवारजनको साथले नयाँ आशा जगाउनेछ राजनीतिक कार्यमा सफलता मिल्नेछ आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ शुभ समाचार सुन्न पाइएला

 

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ आर्थिक कारोवारमा मन्दी आउनेछ प्रेममा मनमुटावका साथै कार्य संपदनमा समस्या आउला

 

मकर : (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) स्वादिष्ट भोजन पाईनेछ नयाँ कार्यको योजना बन्नेछ बित्तिय संस्था बाट सहयोग पाईनेछ नयाँ कार्यको योजना बन्नेछ बोलीको प्रभाब बढ्नेछ

मीन : (दि, दु, , , , दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मन कमजोर रहला आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला शिक्षामा वाधा आउनेछ मन विचलित रहला

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)