Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1182




आज – १३ साउन २०७७ मंगलवार को राशिफल
आज – १३ साउन २०७७ मंगलवार को राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्नेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ सांगीतिक क्षेत्रमा रुची बढ्नेछ

 

मिथुन : (का, कि, कु, , , , के, को, हा) नसोचेको ठाउँबाट धनागम हुनेछ मनोरञ्जनमा सहभागीता भइएला बिनाप्रतिस्पर्धा फाइदा हुनेछ आर्थिक कारोवारमा सफलता पाइएला

 

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ

 

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ शत्रु पराजित हुनेछन् वित्तिय संस्थाबाट सहयोग पाईनेछ धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्

 

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ कला,साहित्यमा रुचि बढ्नेछ घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ वैदेशिक कार्यपनि अघी बढ्नेछ

 

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ समाजसेवामा मन लाग्ला मनमा शान्ति अनुहारमा कान्ति छाउनेछ शिक्षामा सफलता मिल्नेछ

 

वृष : (इ, , , , वा, वि, वु, वे, वो) आज छोटो दुरीको लाभदायक यात्रा रहला एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ नयाँ व्यक्तिसंग भेटघाट हुनेछ

 

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय सुखद् यात्राको योग पार्टी तथा सेमिनारमा सहभागी भईएला प्रयत्न गरे फाइदा लिन सकिनेछ शुभकार्यको चर्चा चल्नेछ

 

कन्या : (टो, पा, पि, पु, , , , पे, पो) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ लगनशीलताले कामहरू अगाडी बढ्नेछन् साथीभाईसंग समय बित्नेछ

 

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रामा मालसामान हराउन सक्छ सहकर्मीबाट विरोध आउला गलत निर्णय लिन पुगिएला चोटपटकको भयछ सचेत रहनुहोला

 

 

मकर : (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ मित्रबाट विशेष सहयोग मिल्नेछ आस मारेको काम बन्नेछ दाम्पत्य जीवन सुखमय हुनेछ सन्तान सुख मिल्नेछ

 

मीन : (दि, दु, , , , दे, दो, चा, चि) आज आफ्नो अधिकार प्राप्तिकालागि संघर्श गर्नु पर्ला मनमा दुविधा उत्पन्न हुनेछ स्वास्थ्यमा समस्या आउनेछ सरकारी निकाएको भय रहनेछ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)