Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1172




आज तपाईको भाग्य कस्तो छ ? राशिफल हेर्नुहोस
आज तपाईको भाग्य कस्तो छ ? राशिफल  हेर्नुहोस

 

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको ताकेको कार्य पुरा होला आयआर्जनका क्षेत्रमा सुधार आउनेछ धार्मिक कार्यमा रुचि बढ्नेछ नजिकको मित्रसँग भेटघाट हुनेछ

 

मिथुन : (का, कि, कु, , , , के, को, हा) सन्तान सुख मिल्नेछैन प्रतीक्षा गरिएको काम पूरा हुनेछ दैनिक कार्यमा प्रगति हुनेछ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ जोश जाँगर उमङ्ग बढ्नेछ

 

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सामाजिक क्षेत्रमा सफलता मिल्नेछ श्रमको उचित मुल्याङ्कन हुनेछ मनोरञ्जनमा सहभागीता भइएला पुनर्मिलनको योग रहेको

 

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) निर्णायक क्षमतामा कमी आउनेछ स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला

 

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ पार्टी तथा सेमिनारमा सहभागी भइएला आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ

 

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ सौन्दर्यतामा धन खर्च हुनेछ प्रेममा मनमुटाव रहला सामान हराउने योग

 

बृष: (इ, , , , वा, वि, वु, वे, वो) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् बोलीको प्रभाब बढ्नेछ बिनाप्रतिस्पर्धा फाइदा हुने योग पढाइ लेखाइमा प्रगति हुनेछ

 

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ विशिष्ठ व्यक्तिको साथ पाईनेछ धार्मिक कार्यमा मन लाग्नेछ मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ

 

कन्या : (टो, पा, पि, पु, , , , पे, पो) अनुहारमा कान्ति मनमा शान्ति छाउनेछ नयाँ कार्यको योजना बन्नेछ बिनाप्रतिस्पर्धा फाइदा हुनेछ अरुलाई प्रभावित पारेर काम बन्नेछ

 

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ठ व्यक्तिको साथ पाईनेछ सामाजिक कार्यमा सफलता मिल्नेछ जोश,जाँगर हिम्मत बढ्नेछ दैनिकी कार्य सहज हुनेछ

 

मकर : (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ जोश जाँगर हिम्मत वढ्नेछ नयाँ कार्य वा रोजगार पाइनेछ महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ

 

मीन : (दि, दु, , , , दे, दो, चा, चि) आज भाग्यले विभिन्न अवसर जुराउनेछ अनुहारमा कान्ति मनमा शान्ति छाउनेछ नयाँ कामको थालनी होला मान प्रतिष्ठामा बृद्धि हुनेछ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)