Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1277




आज –१४ साउन २०७७ बुधवारको राशिफल
आज –१४ साउन २०७७ बुधवारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला घरायसी कामधन्दाका लागि खट्नु पर्ने मनमा दुविधा उत्पन्न हुनेछ चोटपटकको भयछ सचेत रहनुहोला

 

मिथुन : (का, कि, कु, , , , के, को, हा) आज आफन्त साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ रमाइलो यात्रा रहला आकस्मिक धन लाभ हुनेछ सन्तान सुखपनि मिल्नेछ

 

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)नयाँ काम सुरु गर्ने समय जोश जाँगर उमंग बढ्ला आर्थिक कारोवारमा सफलता पाइएला साथीभाइबाट बढी फाइदा लिने समय

 

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बैदेशिक कार्य अघी बढ्नेछ घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ उन्नति एवं प्रगतिको वातावरण बन्नेछ मेहनतीहरूका लागि दिन फलदायी रहनेछ

 

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दबाब तनाव बढेको महसुस हुनेछ ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ जिद्दीपनाले गर्दा काम बिग्रने डर गरेका काममा ढिलासुस्ती हुनेछ

 

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् श्रमको उचित मुल्याङ्कन हुनेछ व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ

 

वृष : (, , , , वा, वि, वु, वे, वो) नयाँ व्यक्ति संग भेटघाट हुनेछ रोकिएको धन हात पर्ला सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ

 

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ छोटो दुरीको लाभदायक यात्रा रहला एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ आस मारेको काम बन्न सक्छ

 

कन्या : (टो, पा, पि, पु, , , , पे, पो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ व्यापारमा मनग्ये धनलाभ हुनेछ शुभकार्यको चर्चा चल्नेछ भूमिबाटपनि लाभ रहला

 

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जमघट समर्थन पाईएला विद्या बुद्धिको विकास हुनेछ आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला

 

मकर : (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) मनमा शान्ति अनुहारमा कान्ति छाउनेछ रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ समाजसेवामा मन लाग्नेछ विशिष्ठ व्यक्तिको साथ पाईनेछ

 

मीन : (दि, दु, , , , दे, दो, चा, चि)आज रचनात्मक काममा जुट्ने समय विपरीत वर्गप्रति आकर्षण बढ्नेछ वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ प्रेम सम्बन्ध कसिलो होला

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)