Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1192




तपाईको ग्रह आज कस्तो छ ? हेर्नुहोस् ०६ साउन २०७७ मंगलवारको राशिफल
तपाईको ग्रह आज कस्तो छ ? हेर्नुहोस्  ०६ साउन २०७७ मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ

 

मिथुन

मिथुन (का, कि, कु, , , , के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ राजनैतिक कार्यमा सफलता मिल्नेछ कीर्तिमानी काम गर्ने समय बन्धु बान्धवबाट सहयोग मिल्नेछ

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शरीरमा स्फूर्ति उमङ्गको कमी हुनेछ कार्य सम्पादनमा समस्या आउला महत्वपूर्ण अवसर गुम्न सक्नेछ खनपिनमा विचार गर्नुहोला

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनुहारमा कान्ति मनमा शान्ति छाउला कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ शुभकार्यको चर्चा चल्ने आर्थिक लाभपनि रहला

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति छटपटी व्याप्त हुनेछ प्रेममा बाधाका साथै मन कमजोर रहनेछ मालसामान हराउन सक्छ

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको ताकेको कार्य पुरा होला टाढाका नातागोता वा परिवारजनसँग भेटघाट सम्बन्ध सुमधुर हुनेछ प्रेममा सफलतापनि मिल्नेछ

 

बृष

वृष (इ, , , , वा, वि, वु, वे, वो) आज खेल मनोरञ्जनमा सहभागी भइएला विपरीत वर्गप्रति आकर्षण बढ्नेछ रमणीय सुखद् भेटको योग नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धि विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय वित्तिय संस्थाबाट सहयोग मिल्नेछ स्वादिष्ट भोजन पाईनेछ

 

कन्या

कन्या (टो, पा, पि, पु, , , , पे, पो) आज नयाँ कामको योजना बन्नेछ काम गर्ने जोश जाँगर उमङ्ग बढ्नेछ चिताएको कामले तीव्रता लिनेछ वैदेशिक कार्य अघी बढ्नेछ

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् घरमा अतिथीको आगमन हुनेछ पुरानो समस्या सुल्झाउन सकिनेछ सन्तान सुख मिल्नेछ

 

मकर

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) मनमा उत्साहका साथै बोली विक्ने समयछ साझेदारी सट्टापट्टामा विशेष लाभ मिल्नेछ शुभकार्यको चर्चा चल्नेछ नयाँ जिम्मेवारी पाइएला

 

मीन

मीन (दि, दु, , , , दे, दो, चा, चि)आज नयाँ कार्यको योजना बन्नेछ नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ दैनिक कार्यमा प्रगति हुनेछ नजीकको यात्राको योगछ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)