Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1234




वर्षाले विद्यालय भवन भत्कियो
वर्षाले विद्यालय भवन भत्कियो

असार , पर्वत निरन्तरताको वर्षासँगै गलेको जमिनमा पहिरो जाँदा यहाँको एक विद्यालयको कक्षाकोठा भत्किएको भने विद्यालय पहिराको उच्च जोखिममा परेको



पर्वतको मोदी गाउँपालिका भुकताङ्लेमा रहेको झिलीबराङ आधारभूत विद्यालयका दुई भवनमध्ये एउटाको दुई कोठा भत्किएका छन् भने अर्को भवन नै बग्न सक्ने अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद पौडेलले जानकारी दिनुभयो उहाँका अनुसार विद्यालय भन्दा तल्लो भागमा पहिरो जाँदा दुई वटा कक्षाकोठा पूर्ण क्षति भएका छन् भने अन्य चार कक्षाकोठा रहेको भवन जोखिममा परेको

 

प्रअ पौडेलका अनुसार लक डाउनका कारण विद्यालय बन्द भएकाले पठनपाठनमा असर नगरे पनि लकडाउनपछि कक्षा सञ्चालनमा समस्या हुने भएको उनले विद्यालयमा पुगेको क्षतिबारे सम्बन्धित निकायमा जानकारी गराएको बताए।  कक्षा सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ८० जना विद्यार्थी छन्। भुवनोट कमजोर लगातारको वर्षाका कारण पहिरो गएको हुनसक्ने प्रअ पौडेलको भनाइ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)